तस्बिरमा ४१ औं मगर स्थापना दिवस

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीमा ४१ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोमबार नेपाल मगर संघ ,जिल्ला समन्वय समितिको आयोजनामा बेनीमा ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’ सञ्चालन गरिएको छ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले कार्यक्रमको उद्घाटन उद्घाटन गर्नुभयो । उद्घाटनको पुर्वसन्ध्यामा ¥यालीले बजार परिक्रममा गरिएको थियो ।
स्वर्गीय हेमबहादुर पुन नेपाल मगर संघका संस्थापक केन्द्रीय अध्यक्ष हुनुहुन्छ । तस्बिरहरु : म्याग्दी न्युज डटकम

याे पनि…

‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई,भाषा, कला र संस्कृति देशका गहना–सांसद गर्बुजा (तस्बिरहरू)

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार