काठमाडौँ,मंगलबार मंसिर ३ गते । कांग्रेसको भ्रातृ संस्था तरुण दल नेतृत्वविहीन बनेको छ । ०७३ मंसिर २ मा भागबन्डाका आधारमा घोषणा गरिएको कार्यसमिति विस्तार नै नभई कार्यकाल सकिएको छ । महाधिवेशनमार्फत नयाँ कार्यसमितिसमेत चयन भएको छैन । तीन वर्षअघि पोखरामा आयोजित महाधिवेशनमा निर्वाचन रोक्न लगाएर पार्टी नेतृत्वले भागब...
समाचार
-
-
नयाँ पाठयक्रम लागू ,पूर्णाङ्क हटाइयो
काठमाडौं ,मंगलबार मंसिर ३ गते । विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ। आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ। विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरिएको हो। १९९० सालबाट नेपालमा प्रवेशिका प...
-
अतिक्रमित सुस्तावासीको पीडा : लालपुर्जा नेपालकाे,जग्गामा भारतीय हैकम
बुटवल , मंगलबार मंसिर ३ गते । नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो। हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन। जग्गाको लालपुर्जा बाकसमा थन्किए। जमिन बाँझै रह...
-
बेल्जियमस्थित भारतीय दूतावास अगाडि नेपालीहरुको विरोध प्रदर्शन
बेल्जियम,सोमबार मंसिर २ गते । बेल्जियम ब्रसेल्समास्थित भारतीय दुतावास अगाडि नेपालीहरुले धर्ना तथा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले गो ब्याक ईण्डिया, लिपुलेक हाम्रो हो जस्ता प्ले कार्ड बोकेका थिए । भारतले हालै जारी गरेको नयाँ नक्सामा लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछ यहाँ रहेका नेपालीहरुले भारतीय दुतावास अ...
-
सङ्गिनीको सातौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः श्रेष्ठ
प्रताप बानियाँ म्याग्दी,सोमबार मंसिर २ गते । महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले पुनः साधना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको ...
-
मृगौला पिडितहरुको गुनासो प्रधानमन्त्रीले पिडा सुनेनन्
काठमान्डौ,सोमबार मंसिर २ गते । मिर्गौला पीडितले आफ्नो सेवा सुबिधा नदिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार र माइतिघर क्षेत्रमा आफ्ना मागहरु सहित धर्ना बसेका हुन् । मिर्गौला पीडितले आफूहरूलाई उपलब्ध गराउँदै आएको सहयोग कटौती गरेको भन्दै दुखेसो पोखेका थिए । १४ बुँदे ज्ञापनपत्र लिएर बा...
-
आयोजनालाई प्रतिकुल प्रभाव पार्ने गरी मुआब्जा नखोऔं : प्रधानमन्त्री ओली
काठमाडौं ,सोमबा मंसिर २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला आयोजनाहरुलाई प्रतिकूल प्रभाव पार्ने गरी जग्गाको मुआब्जा लिने काम नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले ठूला आयोजनामा विलम्ब र महंगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आ...
-
कालिगण्डकीमा मोटरसाइकल खस्दा एक विदेशी पर्यटकको मृत्यु
जोमसोम , आइतबार मंसिर १ गते । पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ।म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी( जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । एचपि ५८ ए...
-
दोस्रो गलकोट घुम्टे महोत्सव मुख्य आकर्षण हेलिकोप्टर दृश्यावलोकन
थम्मन थापा बागलुङ ,आइतबार मंसिर १ गते । दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिदै गर्दा माहोल पनि उल्लासमय बनेको छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा यसपाली हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै पूजा अर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभाएको छ । यसपाली महोत्सवको अवसरमा...
-
जोमसोम–कोरला सडक तीन दिन बन्द हुने
मुस्ताङ, आइतबार मंसिर १ गते । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भीरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । तस्बिर : साधन राम...


























