• युकेमा विविध कार्यक्रम सहित ‘मोना शुभकामना साँझ २०७६’ हुने

    युके ,बुधबार चेत्र १३ गते । संयुक्त अधिराज्य बेलायत (युके)मा नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना साँझ–२०७६ हुने भएको छ । म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज अर्थात म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा आगामी बैशाख १४ (अप्रील २७Þ)गते विविध कार्यक्रम सहित सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । ...

  • बोलेरो दुर्घटना

    म्याग्दी बुधबार चैत्र १३ गते । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजाबाट सदरमुकाम बेनी आउँदै गरेको बोलेरो जिप बेनी नगरपालिका– ४ सान्तुङ खोलामा बुधबार विहान दुर्घटना भएको छ । सो बोलेरो जिप दुर्घटनामा घाईते भएकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा लगिएको छ । बेनी आउँदै गरेको ग १ ज ६९७० नम्वरको बोलेरो ज...

  • बेनीमा बाल विवाह तथा लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी अन्तक्रिया

    बेनी बुधबार चैत्र १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा बालविवाह तथा लैङ्गिक हिँसा न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बालिका पैरवी सञ्जाल परियोजना अन्तर्गत सिविन नेपाल म्याग्दीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएकोे हो । कार्यक्रममा सिविन नेपालका राष्ट्रिय पैरवी अधिकृत कृष्ण तामाङले बालबाल...

  • स्वर्गिय प्रमिलाकी छोरीलाई मोना नागोयाद्धारा ८९ हजार रुपैयाँ सहयोग

    बेनी बुधबार चैत्र १३ गते । स्वर्गिय प्रमिला दर्जिकी छोरिलाई मोना जापान क्षेत्रिय कार्यसमिति नागोयाले आर्थिक सहयोग गरेको छ ।म्याग्दीको रघुगंगा गाउँपालिका– ३ पिप्ले घरभई रोजगारीको शिलशिलामा जापानमा ब्रेन ट्युमरका कारण ज्यान गुमाउनु भएकी प्रमिला दर्जिकी छोरि प्रसिद्धीको पालन पोषण र शिक्षा दिक्षाका लागि मोना जापान क्षेत्...

  • पार्टी एकता टुङ्गाउन म्याग्दीमा नेकपाद्धारा कार्यदल गठन

    बेनी मंगलबार चैत्र १२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले स्थानीय तहहरुमा चाँढै पार्टी एकता लाई पूर्णता दिन गृहकार्य थालेको छ । मंगलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको प्रमुख आथित्यतामा जिल्ला समन्यत्रको चौथो वैठकले स्थानीय तह र जनबर्गीय संगठनको एकताको खाका तयार ...

  • नेकपाका तीन नेता तथा कार्यकर्ता पक्राउ

    बेनी मंगलबार चैत्र १२ गते । म्याग्दीमा नेत्रविक्रम चन्द ‘विप्लप ’नकपाका तीन नेता तथा कार्यक्रता पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका – ३ डाडागाउँका विप्लव समुहका कार्यकर्ता एवं शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन, सक्रिय सदस्यहरु वडा नं ३ डाडागाउँकै जगत पुन र वडा नं ६ दरवाङ्गका रमेश पुन मगर ...

  • म्याग्दीमा पर्यटन महोत्सव हुने

    बेनी ,मंगलबार चैत्र १२ गते । म्याग्दीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव –२०७५ हुने भएको छ । जिल्लामा पहिलो पटक स्थापना भएको रेडियो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको ११ औं वाषर््िाक उत्सवको अवसरमा रेडिायो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको आयोजनामा यहि चैत्र २१ गतेदेखी २०७६ बैशाख १ गते सम्म प्रथम रेडियो म्याग्दी पर्यट...

  • नेकपाका कार्यकर्ताद्धारा पार्टी परित्याग गरेको घोषणा

    म्याग्दी, मंगलबार चैत १२ गते । नेत्रबिक्रम चन्द् (विप्लप)नेतृत्वको नेकपाको म्याग्दीका एक जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बेनी नगरपालिका ४ सिंगा तातोपानीका प्रेम श्रीसले मंगलबार स्थानीय सञ्चार माध्यममा पत्र मार्फत विप्लप नेतृत्वको नेकपाको कुनै पनि संघ संगठनको साधारण सदस्य समेत नरहेको जानकारी ...

  • बहुउदेश्यीय अक्षयकोष स्थापनाका लागि कतारमा साँस्कृतिक कार्यक्रम हुँदै

    म्याग्दी, मंगलबार चैत १२ गते । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ ९मोना० कतारले म्याग्दीमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । म्याग्दीमा बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि नयाँ बर्ष २०७६ को अवसरमा कतारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष तिलु शर्मा...

  • वर्ड फ्लु भित्रन नदिन म्याग्दीमा उच्च सतर्कता

    बेनी मंगलबार चैत १२ गते । हिमाली जिल्ला म्याग्दीमा पंक्षिजन्य रोग वर्ड फ्लु भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ । जिल्ला वर्ड फ्लु नियन्त्रण समितिका संयोजक समेत रहनुभएका प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले देशका विभिन्न ठाउँमा देखिएको वर्ड फ्...