म्याग्दी , बुधबार साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते मध्ये गम्भीर एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बेनी नगरपालिका ३ बर्ष ५५ का रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पताललाई उद्धृत गर्दै...
समाचार
-
-
छोरीलाई गाउँपालिकाको मासिक एक सय
सन्तोष गौतम/मौवाफाँट , बुधबार साउन २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरणका लागि छोरीलाई मासिक एक सय रुपैयाँ पेवा दिने कार्यक्रम ल्याएको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार बसेको कार्यपालिका बैठकले “रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालक कार्यबिधी” पारित गर्दै बुधबारदेखि ज...
-
छोरीको जन्मदिनमा बृद्धाश्रामलाई आर्थिक सहयोग
म्याग्दी,बुधबार साउन २२ गते । जन्मदिनमा हुने फज्ल खर्चलाई कटाएर यहाँका एक व्यक्तीले आफ्नो छोरीको जन्मदिनमा बृद्धाश्रामलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका ७ मा रहेको सुविन भाँडा पसलका संचालक एवम् युवा व्यवसायी विपिन श्रेष्ठले छोरी आहाना श्रेष्ठको पहिलो बर्ष पार गरेको अवसरमा धार्मिक स्थल गलेश्वरमा रह...
-
शान्ति सुरक्षा र सुशासन पहिलो प्राथमिकताःप्रजिअ ढकाल
म्याग्दी ,मंगलबार साउन २१ गते । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले शान्ति सुरक्षा र शुसान पहिलो प्राथमिकता भएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारीको रुपमा म्याग्दी आउनुभएका ढकालले सोमबार पत्रकारसंगको भेटमा सो कुरा बताउनुभएको हो । ‘शान्ति सुरक्षा ,शुसान ,भ्रष्टाचार न्युनिकरण मेरो पहिलो प्राथमिकता हो’, ...
-
सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय सरकारी जग्गामा
काडमाण्डौं,मंगलबार साउन २१ गते । प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धु...
-
बेनीमा स्तनपान सप्ताह सम्बन्धी कार्यक्रम
म्याग्दी ,सोमबार साउन २० गते । मंगला आमा समूहको आयोजना र मिलन म्याग्दी सुआहारा कार्यक्रमको सहयोगमा आइतबार सदरमुकाम बेनीमा स्तनपान सप्ताहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । विश्व स्तनपान सप्ताह अन्तर्गत कार्यक्रम गरिएको सुआहारा म्याग्दीले जनाएको छ । स्तनपान सप्ताह विशेष कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबाल...
-
लाम्मेलामा पहिरोमा परि तीन जनाको ज्यान गयो , गम्भीर ३ घाइतेलाई पोखरा लगियो
तमानखोला, सोमबार साउन २० गते । बागलुङको तमानखोलामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–४ लाम्मेलामा आइतबार पहिरोमा पुरिदा ४५ वर्षीया चन्द्र कुमारी श्रीपाली, ७० वर्षीय अन्सारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोले घर पुरिदा ४...
-
नेकपा म्याग्दीका जिल्ला सदस्य श्रीस एमएनओमा प्रवेश
दिपक मंगोल /म्याग्दी,सोमबार साउन २० गते । नेकपा विप्लब परित्याग गरी जिल्ला सदस्य प्रेम श्रीस मगर मंगोल नेशनल अर्गनाईजेशनमा प्रवेश गर्नुभएको छ। मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले आयोजना गरेको ूमंगोल अस्तित्व र मंगोल राष्ट्रबाद सम्वन्धी एकदिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रमू बेनी नगरपालिका ४ तातोपानीमा...
-
गलेश्वर मन्दिरमा तेस्रो सोमबार (फोटोफिचर )
बेनी ,सोमबार साउन २० गते । म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको ऐतिहासिक धार्मिक गलेश्वर मन्दीरमा भक्तजनले दर्शन तथा पुजा गरेका छन् । यो बर्ष साउन महिनाको तेस्रो सोमबार पनि भक्तजनले शिवको पुजा तथा दर्शन गरेका गरेका हुन् । साउन महिनाको तेस्रो सोमबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत विभिन्न व्यक्तीहरुले ...
-
कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक
म्याग्दी,आइतबार साउन १९गते । गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । मौलिक शव्द तथा संगीत रहेको उक्त गीतलाई म्युजिक खबरले सार्वजनिक गरेको हो । यस अघिका तीजमा गायक पशुपति शर्मासँगको ‘पोखरा फेवाताल’, ‘चौतारी ताकेर’ ‘कस्तो आयो जमाना’ जस्ता गीतमा स्वर दिईसकेकी कोपिलाले यसपालीको तीज...


























