• अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर मावि चिमखोला प्रथम

    दग्नाम । जिल्लाकाे  रघुगंगा गाउँपालिका अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर माध्यमिक विद्यालय चिमखोलाकी स्वदेसी पाईजा प्रथम हुनुभएकाे छ ।  सुक्रबार रघुगंगा गाउँपालिका वडानम्वर ४ को वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तरगतको आर्थिक सहयोग, सह–आयोजक वाल क्लव र जनता माविको अयोजनामा “बाल विवाह न्युनिकारणमा बिध...

  • जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन, गजिन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन (तस्विरहरु)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको आज (शुक्रवार) तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अक्षयकोषको आयोजनामा गिरिजा–टिका फाउण्डेशबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा सम्मानसहित विभिन्न कार्यक्रमहरु गरिएको हो । सा...

  • पत्रकार बानियाँ सम्मानित

    बेनी । म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ आज (शुक्रवार) एक कार्यक्रमको अवसरमा सम्मानित हुनुभएको छ । बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा उहाँ सम्मानित हुनुभएको हो । जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ...

  • नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग शिल्ड सुरु,सरकारले खेलकुद क्षेत्रको विकासका लागि विशेष ध्यान दिनुपर्छ : सांसद गर्बुजा

    बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेल क्षेत्रको विकास र प्रवद्र्धनमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । शुक्रबार जिल्लाको मंगला गाउँपालिका–२,बाबियाचौरमा मंगला भलिबल संघले आयोजना गरेको प्रथम नरबहादुर भट्टचन स्मृती भलिबल रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै सांसद गर्बुजाले यस्तो बता...

  • ९ हजार बढीले तातोपानी कुण्डमा स्नान गरे

    बेनी । म्याग्दीको बेनी नगरपालीका–४,स्थित प्राकृतिक तातोपानीको कुण्डमा सात महिनाको अवधिमा नौ हजार जना भन्दा बढीले स्नान गरेका छन् । चालु आर्थिक वर्ष २०७९÷०८० को साउन देखि माघ महिनासम्म नौ हजार १९८ जनाले स्नान गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान ...

  • कार्यसम्पादन मुल्यांकनमा मंगला देशकै उत्कृष्ट ७ पालिका भित्र पर्न सफल,अन्य पालिकाले कति अंक ल्याए ?

    बेनी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको मंगला गाउँपालिका देशकै उत्कृष्ट ७ स्थानीय तहभित्र पर्न सफल भएको छ । बेनी नगरपालिकाले पनि ७१ अंक प्राप्त गरेर ७० अंक कटाउन देशभरका ३९ वटा स्थानीय तहको सूचिभित्र पर्न सफल भएको छ । कार्यसम्पादन_सूचक_मूल्याङ्कन1 ७५ अंक कटाउने ७ स्...

  • अनेरास्ववीयुको सचिवमा पौडेल निर्वाचित

    बेनी। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट म्याग्दीका प्रकाश पौडेल केन्द्रिय सचिवमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा शुक्रबार बिहान सम्पन्न अनेरास्ववीयुको मतगणना अनुसार ५२८ मत ल्याएर पौडेल निर्वाचित हुनुभएको हो । अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए । अनेरास्ववियुको पदा...

  • उद्योग र पर्यटन क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकार प्रयासरत छ:मन्त्री जुग्जाली(भिडिओ)

    पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ ।प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासाय...

  • युद्धकालको एउटा तथ्यपरक अनुभव र मनोगत मूल्याङ्कन

    म्याग्दी । कुरो २०५७ पौष १४ गतेको हो । धुमधामसँग राजाको जन्मोत्सव मनाउने परम्परा पातलिईसकेको थियो । कसैले मनाइहाल्यो भने पनि पञ्चायतकालको जस्तो धुमधामको आयोजना हुदैनथ्यो । उसो त आफूले त्यस खालका आयोजनाहरुमा भागलिन कुरामा रुचि लिइदैनथ्यो । हो, माष्टरजीको जागिरमा रहँदासम्म शिक्षा कार्यालयको हुकुम मान्न करै लाग्थ्यो । स्क...

  • मंगला शिक्षा क्याम्पस क्यूएए प्राप्तीका लागि जुट्यो

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको छ। भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले बुधबार विश्व विद्यालय समता अनुदान तथा क्यूएए सम्बन्धि एक दिने अभिमुखीकरण ता...