• निगमको डिपो परिसरमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

    रुपन्देही । रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो । रुपन्द...

  • स्थानीय तह निर्वाचनले अर्थतन्त्र थप चलायमान, तर मूल्यमा चाप पर्‍यो : राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तह निर्वाचनका कारण अर्थतन्त्र थप चलायमान भएको बताएको छ ।मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो टिप्पणी गरेको हो । कोभिड–१९ संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधि समेत विस्तार हुन थालेको नेपाल बैंकले जनाएको छ । केन्द्रीय तथ्यांक विभाग...

  • एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

    काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक महत्वको विषयमा बोल्दै गर्दा एमाले सांसदहरुले बैठक अवरोध गरेका छन् । मन्त्री बडुले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बिहीबार आयल निगमबारे संसदमा गरेको टिप्पणी आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा भएको जवाफ दिएपछि एमाले सांसदहरु आसनब...

  • जनताको शासक होइन सेवक बन्न तत्पर छु : उपमेयर डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विजय र्‍याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उहाँले भन्नुभयो, ‘जनताको शासक होइन, सेवक बन्न तत्पर छु । सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।’ जितहारको मान...

  • बालेनलाई शुभकामना दिंदै स्थापितले भने : सकारात्मक काममा सहयोग र कमजोरीमा निरन्तर खबरदारी

    काठमाडौं । काठमाडौं महानगरपालिकाकका मेयरमा पराजित भएका एमाले उम्मेदवार केशव स्थापितले मेयरमा विजयी बालेन साहलाई शुभकामना दिनुभएको छ । उहाँले काठमाडौँको विकास र समृद्धिसँगै मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने बताउनुभएको छ । यद्यपि, हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने उहाँले बताउनु...

  • संसदमा होहल्ला : मन्त्री बडू संसदमा बोल्दा एमाले सांसदको विरोध

    काठमाडौँ । प्रतिनिधिसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा बोल्दै नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् । मन्त्री बडू बोल्दै गर्दा एमा...

  • काठमाडौँलाई विश्वकै नमुना सहर बनाउँछु : बालेन साह

    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा विजय भएपछि बालेन साहले राष्ट्रिय सभादेखि तीनकुनेसम्मको क्षेत्रफलमा विजयी र्‍याली सुरु गरेका छन् । राष्ट्रिय सभा गृहबाट सुरु भएको विजय र्‍यालीमा उहाँका समर्थकहरुले सहभागिता जनाएका छन् । नेकपा (एमाले)का केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन...

  • शैक्षिक सत्र सुरु भयो, पाठ्यपुस्तक छैन

    काठमाडौँ । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो। बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका ...

  • आज २१ औं इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस

    काठमाडौँ । आज २१ औं सहिद कृष्ण सेन इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस । १० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइन्छ । पत्रकार तथा सांस्कृतिकर्मी समेत रहेका इच्छुकले बलिदान दिएको दिनलाई केन्द्र मानेर जनयुद्धका क्रममा सहिद भएका शि...

  • कार्यकारी भूमिकामाथि सर्वोच्चको हस्तक्षेप : पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्मान नगर्न सर्वोच्चले जारी गरेको परमादेश कार्यकारी भूमिकामाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभएको छ । सर्वोच्च अदालतले बिहीबारमात्रै विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । सोही विषयमा टिप्पणी गर्दै महासचिव पोखरे...