• नीति तथा कार्यक्रमले पेट्रोलियमको मूल्यवृद्धिलाई सम्बोधन गरेको छ : मन्त्री शर्मा

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याइएको दाबी गर्नुभएको छ । शुक्रबार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय...

  • एमाले नेताहरूलाई मीनेन्द्र रिजालले भने: हामीसँग किन कुण्ठा पोख्नुहुन्छ ?

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूलाई कुण्ठा नपोख्न आग्रह गर्नुभएको छ । स्थानीय चुनावको परिणाम स्वीकार गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । ‘प्रमुख प्रतिपक्षी दलको नेता (केपी शर्मा ओली) ले सिट संख्यामा हारे पनि लोकप्रिय मत एमालेकै बढी छ भन्नुभयो। त्यस्तै चुनाव...

  • संसद कुण्ठा र आक्रोश व्यक्त गर्ने थलो होइनः पूर्वसभामुख घर्ती

    काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफललाई विषयान्तर गरिएको भन्दै आपत्ति जनाउनुभएको छ। संसद आमजनताको भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिमार्फत् जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने थलो भए पनि त्यसलाई कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने माध्यम बनाइएको टिप्पणी गर्नुभयो । उहाँको स...

  • नेपालमा सिपिङ इन्ड्रष्टिको कुनै काम छैन : नेपाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा सिपिङ इन्ड्रष्टिको कुनै काम नभएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै बजेटमा धेरै राम्रा कुराहरु समेटिए पनि केही नराम्रा कुराहरु पनि समेटिएको र सोमा आ...

  • बलात्कारजस्ता घटना हुनै नदिने गरी कानुन बनाउछौं : गृहमन्त्री खाँण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणज...

  • समाज विचलनतिर गइरहेको छ : प्रचण्ड

    काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको छ । शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्य...

  • थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • १५.८२ अंकले घट्यो सेयर बजार

    काठमाडौँ । शुक्रबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १५.८२ अंकले घट्दै २२ सय २३.७८ अंकमा झरेको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ३.४० अंकले घट्दै ४३३.०७ अंकमा झरेको छ । यस दिन होटल तथा पर्यटन बाहेक अन्...

  • गठबन्धनको विरोध गर्ने एमालेले दोबाटेसँग पनि तालमेल गर्यो : बाँनिया

    मकवानपुर ।नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गठबन्धनको विरोध गर्ने नेकपा एमालेले स्थानीय तह निर्वाचनमा दोबाटेसँग पनि गठबन्धन गरेको आरोप लगाउनुभएको छ । उहाँले शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशन बैठकलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा...

  • नाक, कान, घाँटी रोगको उपचारका लागि सबै राष्ट्रले अवलम्वन गर्न मिल्ने नीति बन्नुपर्छ : राष्ट्रपति भण्डारी

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियाली क्षेत्रमा नाक, कान घाँटी रोगको एउटै प्रकृति हुने गरेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नाक, कान, घाटी रोगका विषेशज्ञहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै उहँले सो कुरा बताउनुभएको हो । राष्ट्रपति भण्डारीले नाक, कान घाँटी रोगको उपचारका लागि सबै राष...