बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ६ मल्कवाङमा वडा अध्यक्षमा नेकपा एमालेका राजाराम उपाध्याय विजयी हुनुभएको छ । उपाध्यायले ४ सय ११ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन तर्फबाट चक्र पुनले ३ सय ८० मत पाउनुभयो । उपाध्याय ३१ मतान्तरले विजयी हुनुभएको हो । वडा सदस...
समाचार
-
-
धवलागिरी– ५ मल्कवाङमा कांग्रेसको प्यानल विजयी
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ मल्कवाङमा वडा अध्यक्षमा नेपाली कांग्रेसका अमर बहादुर छन्त्यालको विजयी हुनुभएको छ । छन्त्यालले ३ सय ४१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका तिल बहादुर छन्त्यालले २२६ मत पाउनुभयो । वडा सदस्यमा कांग्रेसका भक्त बहादुर छन्त्याल, अङ बहादुर पुन , विन्दिया घर्ति मगर छन्...
-
बाजुरामा झडप हुँदा म्यादी प्रहरी घाइते
बाजुरा । बाजुराको बडिमालिका नगरपालिकास्थित वडा नम्बर–२ मा झडप भएको छ । सो वडाको अध्यक्षमा निर्वाचित वडाअध्यक्ष डम्बरबहादुर महतको विजय जुलुसमा सहभागीहरुले म्यादी प्रहरीमाथि धारिलो हतियार प्रहार गरेका छन् । धारिलो हतियारको प्रहारबाट म्यादी प्रहरी २३ वर्षका पुष्प कटुवाल घाइते भएका छन् । हतियार प्रहार गर्ने २० वर्षीय नर...
-
एमालेले जित्यो ३८ पालिका, १२१ स्थानमा अग्रता
काठमाडौँ । नेकपा एमालेले हालसम्म ३८ पालिकामा जित हासिल गरेको छ । जारी मतगणनाअनुसार मेयर पदमा ३ स्थानमा जित्दा अध्यक्ष पदमा एमालेले ३५ पालिकामा जितेको छ। यस्तै हालसम्म अग्रता रहेको १२१ स्थानमध्ये एमालेले मेयरमा ५४ र अध्यक्षमा ६७ स्थानमा अग्रता बनाएको छ । एमालेले उपमेयर ७१ र उपाध्यक्षमा ७२ स्थानमा अग्रता बनाएको छ । रा...
-
गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण
काठमाडौँ । गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ । उहाँ सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभएको हो । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिमले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ । इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट ...
-
सिरहामा काँग्रेसका बागीले जिते चुनाव
सिरहा । सिरहा नगरपालिका वडा नम्बर २१ मा नेपाली काँग्रेसका बागी उम्मेदवार सुरेन्द्रकुमार मण्डल विजयी हुनुभएको छ । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्रकुमार मण्डल ३३ मतअन्तरले विजयी हुनुभएको हो । स्वतन्त्र रूपमा हाँस चुनाव चिह्न लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गर्नुभएको छ । कांग्रेस ...
-
लुम्बिनी आएपछि मोदीले भने– अद्भुत जनताहरुमाझ हुन पाउँदा खुसी लागेको छ
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको सिलसिलामा सोमबार लुम्बिनी आउनुभएको छ । उहाँ बुद्ध जयन्तीसम्बन्धी कार्यक्रममा सहभागी हुन लुम्बिनी आउनुभएको हो । लुम्बिनीमा ओर्लिएपछि ट्वीट गर्दै मोदीले बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालीमाझ हुन पाउँदा खुसी लागेको बताउनुभएको छ । उहाँले नेपालीलाई अदुभूत जनता...
-
कान्छीमाया बनिन् तनहुँको पहिलो महिला वडाध्यक्ष
तनहुँ । स्थानीय तहको निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । जिल्लाको भानु नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी हुनुभएको हो । तामाङले ६७२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर लामाले ४६८ मत ...
-
सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका दुई उम्मेदवारको मत बराबर
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाउनुभएको छ । अन्तिम मतपरिणामअनुसार उहाँहरुले ६७३/६७३ मत ल्याउनुभएको छ । मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । गोलाप्रथाबाट नतिजा टुंगो लगा...
-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुग्नुभएको छ । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुग्नुभएको हो । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्नुभएको छ । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आउनुभएको हो । बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पू...