सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किनुभएको थियो । खाना खाएर सुतेका उह...
समाचार
-
-
अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी
काठमाडौँ । एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । शुक्रबार बिहान ११ बजेसम्म ६३४ स्थानको नतिजा घोषणा भएको हो । अब ११९ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । महा...
-
रौतहटको कटहरियामा चुनाव हारेपछि निवर्तमान वडाध्यक्षले कुटपिट गरेको आरोप
रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ का नेपाली काँग्रेसका निवर्तमान वडा अध्यक्ष उमेश यादवमाथि सर्वसाधारण लाई कुटपिट गरेको आरोप छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनी पराजित भएका थिए । निर्वाचन हारेपछि उमेश यादवले छिमेकी कृषनन्दन यादव र उनकी पत्नी रिता देवीसँग झगडा गरेका छन् । झैझगडा हुँदा उनीहरूमाथि कुटपिट गर...
-
बलात्कार पीडितलाई न्याय माग्दै बालुवाटारमा धर्ना
काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका हुन् । बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई स...
-
बुवाको कुटाइबाट ५ वर्षे छोराको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–५ मा रक्सीले मातेका बुवाको कुटाइबाट ५ बर्से छोराको मृत्यु भएको छ। बाणगंगा नगरपालिका वडा नं.५ सिमलखोरस्थित २६ बर्से लक्ष्मण कोहारले ५ बर्से झड्केलो छोरा आशिष कुमाललाई रक्सी खाई कुटपिट गर्दा उनको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय पिपराका अनुसार घाइते बालकको उपचारको क्रममा ...
-
अछामको पहिलो महिला नगर प्रमुख बनिन् अम्बिका चलाउने
अछाम । अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल विनायक नगरपालिकाबाट अम्बिका चलाउने निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिनुभएकी उहाँले ५ प्रतिस्पर्धाीलाई पछाडि पार्दै नगर प्रमुखमा विजयी हुनुभएको छ । उहाँले ३ हजार ६५३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धाीहरू माओवादी केन्द्रका रामबहादुर विकल...
-
हेटौँडामा वडाध्यक्षका ५ जना स्वतन्त्र उम्मेदवार : जसले आफैँलाई भोट हानेनन्
हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ५ जनाले आफैँलाई भोट नहालेको पाइएको छ ।हेटौँडाको १९ ओटा वडामध्ये १३ ओटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा ७ ओटा वडामा नेपाली कांग्रेस ६ ओटा वडामा एमाले विजयी भएको छ । हेटौँडाको मत गणनामा विभिन्न वडाका ५ जना स्वतन्त्रबाट वडा अध्य...
-
बागमती प्रदेश : जेठ १३ गते वर्षे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले जेठ १३ गते विहान ११ बजे वर्षे अधिवेशन आह्वानको लागि सिफारिस गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले दी...
-
काठमाडौं-२८ को वडाध्यक्षमा पुन:कांग्रेसका भाइराम
काठमाडौं । महानगरपालिकाको वडा नम्बर २८ मा कांग्रेसले जितेको छ।निर्वाचन आयोगका अनुसार २८ नम्बर वडामा कांग्रेस उम्मेदवार भाइराम खड्गी प्रकाशले वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन्। भाइरामले यो वडामा १२८२ पाएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका विपेन्द्र खड्गीले १०७३ मत पाएका छन् । भाइराम यसअघि पनि यो वडाका वडाध्यक्...
-
उदयपुरको त्रियुगा र बाजुराको बुढीगंगामा अझै मत गणना सुरु भएन
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा अझै मत गणना हुन सकेको छैन । दुवै नगरपालिकामा दुई पक्षबीच विवाद हुँदा मत गणना प्रक्रिया सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्य अर्यालले बताउनुभयो । बाजुराको बुढीगंगामा विवाद भएपछि निर्वाचन आयुक्त सगुन शमशेर जबरा स्थलगत रूपमा पुगेर रिप...






















