• चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार शाही विजयी

    हुम्ला । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी हुनुभएको छ । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी हुनुभएको हो । अध्यक्ष स्वतन्त्रबाट उठ्नुभएका शाहीले १ हजार ५२३ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हज...

  • आजदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति

    काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाडौंले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ।वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ। कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९...

  • कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते

    सुर्खेत । कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन यही जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ ९१० बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जेठ १० गते प्रदेशसभा अधिवेशन आह्...

  • स्थानीय तह निर्वाचनमा गठबन्धन सफल : मन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको हो । उहाँले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपन...

  • प्रदीप ज्ञवालीको दाबी : एमालेको जनमत यथावत छ

    काठमाडौँ । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको दाबी गर्नुभएको छ । बिहीवार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुको जनमत यथावत रहेको दाबी गर्नुभएको हो । उहाँले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँह...

  • ड्राइभर फेरिदैँमा थोत्रो गाडीले गति बढाउन सक्दैन : विनोद चौधरी

    काठमाडौँ । विश्व अर्बपतिको सूचीमा अटेका नेपाली व्यवसायी तथा संघीय संसदको सदस्य समेत रहेका नेपाली काँग्रेसका नेता विनोद चौधरीले ड्राइभर फेरिँदैमा थोत्रो गाडी कुद्न नसक्ने जिकिर गर्नुभएको छ । मुलुकको आर्थिक कार्यप्रणली तथा संरचनात्मक व्यवस्था नै गलत रहेकोतर्फ इंकित गर्दै चौधरीले जतिसुकै राम्रो बजेट आएपनि वा नीति तथा कार्...

  • मेयर बन्न प्रदेश सांसदबाट राजीनामा दिए, प्रतिस्पर्धीसँग ५४२ मतले हारे

    जनकपुर । मधेश प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवार बनेका उपेन्‍द्रप्रसाद कुशवाहा पराजित हुनुभएको छ। नेपाली कांग्रेसबाट सर्लाहीको गोडैटा नगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवारसँग ५४२ मतले पराजित हुनुभएको हो। लोसपाका देवेन...

  • स्थानीय तह निर्वाचनबाट कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित

    काठमाडौँ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाबाट कुल कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबारको प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । उनकाअनुसार हालसम्म ५७० स्थानीय तहको नतिजा प्रकाशित भएको छ । जसमा प्रमुख १७४, उपप्रमुखमा १७४, अध्य...

  • किन मत कम आयो अचम्म लागिरहेको छ : सिंह

    काठमाडौँ । नेपाली काँग्रेसबाट काठमाडौँको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले अझै धेरै मत गन्न बाँकी रहेकाले जित्नेमा आफू आशावादी रहेको बताउनुभएको छ । भर्खर ६० हजार मत गणना भएकोमा आफूहरूले कतिपय वडाहरू जित्न थालेको उहाँले बताउनुभएको हो । उहाँले सबै ठाउँमा नराम्रो नभए पनि सोचेभन्दा केही मत कम आएको भने स्वीकार गरिन् । उ...

  • थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय २७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...