• एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

    बुटवल । रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका–१६ बिहुलीका सन्जीत भण्डारी घाइते भएका हुन् । आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ । सोमबार राति साढे ११ बजेतिर पाँच÷छ जनाको संख्यामा आएका कांग्रेस कार्यकर्ता सिधै...

  • रोल्पा र रूकुममा कांग्रेस-माओवादी कार्यकर्ताबीच दिनहुँ झडप

    दाङ । स्थानीय तह निर्वाचन नजिकिएका बेला रोल्पा, रूकुममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप भइरहेका छन्।केन्द्र र प्रदेश सरकारमा सँगै रहेका कांग्रेस र माओवादीबीच भने स्थानीय चुनावका बेला विभिन्न जिल्लाहरूमा कुटाकुट र झडप हुने गरेका छन्।मंगलबार बेलुकी रोल्पाको गंगादेब गाउँपालिका वडा नम्...

  • सागमा स्वर्ण विजेता सञ्जु ललितपुरमा मृत फेला

    काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी...

  • आज मध्यरातिबाट मौन अवधि : के गर्न पाइन्छ, के पाइन्न ?

    स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।​आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार(प्रसारका सामग्री हटाउ...

  • रुममा कांग्रेसको चुनावी कार्यक्रम,‘हामी जनमतको कदर गर्छौं ’(तस्बिरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । सोमबार आयोजित सभालाई कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सम्बोधन गर्नुभयो । सभापति गर्बुजाले कांग्रेसको नेतृत्वमा विभिन्न समयमा ठुला परिवर्तनहरु सम्भव भएको बताउँदै राजनितिक स्थायीत्व ,दिगो विकास , सुशासन कायम...

  • थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको ...

  • श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

    एजेन्सी । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका छन् । श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । सरकारविरोधी प्रदर्शनलाई मत्थर बनाउन टापू मुलुक श्रीलंकामा लगाइएको...

  • उत्तरी गोरखामा खटिएका म्यादी प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार

    गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपलिका ३ मा खटिएका म्यादी प्रहरी बेलबहादुर घले बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ। पाङसिङ आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएका धार्चे गाउँपालिका ३ खोर्लाका घले आज बिहानदेखि बिरामी भएका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्दिबाट लगिएको तर निको नभएपछि थप उप...

  • अहिलेको निर्वाचन ०७४ को भन्दा सस्तो हुने आयोगको अनुमान

    काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको भन्दा यस वर्ष हुने स्थानीय तहको चुनाव कम खर्चिलो हुने बताएको छ । निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च समेत आउन सक्ने उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘अहिले नै भन्दा यति भन्न सकिन्छ ०७४ को भन्दा अहिलेको चुनाव सस्तो हुनेछ ।’ आयोगले गरेको निय...

  • काठमाडौंका नदीहरुमा ढल होइन पानी बगाउँछौं : सिंह

    काठमाडौँ । सत्ता गठबन्धनबाट काठमाडौं मेयरकी उम्मेदवार सिर्जना सिंहले काठमाडौं नदीहरुमा अब ढलको व्यवस्थापन गरेर सफा पानी बग्ने बनाउने प्रमुख उदेश्य हुने सिंहले बताउनुभएको छ । महानगरलाई स्वच्छ, सफा, सुन्दर र सुशासन युक्त बनाउने आफ्नो लक्ष्य भएको उहाँले बताउनुभएको हो । काठमाडौं चेतनशील राष्ट्रिय व्यवसायीक समाजद्वारा आय...