दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र नेकपा समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने बताउनुभएको छ । प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले माओवादी र समाजवादीसँग चुनावी तालमेल नगरे पनि उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्ध गर्ने दाबी गर्नुभयो। ‘प्रचण्ड र माधवकुमा...
समाचार
-
-
५० रूपैयाँ भाडा नदिँदा हत्या !
कैलाली । साँझ करिब ६ बजे भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरेर भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने । उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइको । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ ।फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र र...
-
एमसीसी परियोजना छिटो सुुरु गरौं : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउनुपर्ने बताउनुभएको छ । एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीका नेपालस्थित राष्ट्रिय निर्देशक (निमित्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विशेषज्ञ रोजी ...
-
इन्डोनेशिया विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय
एजेन्सी । इन्डोनेशियामा विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय तोकिएको छ ।सोमबार इन्डोनेशियाली अदालतले इस्लामिक स्कूलका एक शिक्षकलाई १२ जना छात्रामाथि बलात्कार गरेको भन्दै मृत्युदण्डको सजाय दिएको छ । यसअघि उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । हेरी विरावनको यो मुद्दाले पूरा इन्डोनेशियालाई त्रस्...
-
७५३ स्थानीय तहमै प्राविधिक शिक्षा विस्तार गरिने : मन्त्री पौडेल
नवलपरासी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने बताउनुभएको छ । विगतमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेका विद्यालयलाई नमुनाको रूपमा स्थापित गर्दै बाँकी रहेका स्थानीय तहमा पनि प्राविधिक विषय थप गर्न लागिएको उहाँले बताउनुभयो। नवलपरासी (बर्दघाट सुस्ता पश...
-
सकारात्मक भएर नेतृत्वलाई सहयोग गरौँ : उपाध्यक्ष शर्मा
एजेन्सी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.हेमराज शर्माले नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न आग्रह गर्नुभएको छ । संघको १०औँ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा.शर्माले दशकदेखि मौलाएको पावर, पैसा र पोलिटिक्सको सहायताले सीमित व्यक्तिको घेरामा राखिएको एनआरएनएलाई लाखौँ गैरआवासीय नेपाली...
-
एमालेबाट निर्वाचित काठमाडौं महानगर २४ का वडाध्यक्ष श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश
काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।अध्यक्ष माधवकुमार नेपालले वडाध्यक्ष श्रेष्ठलाई पार्टी प्रवेश गराउनुभएको हो । ०७४ को स्थानीय चुनावमा श्रेष्ठ एमालेबाट निर्वाचित हुनुभएको थियो । श्रेष्ठ ०२७ र ०४९ मा पनि वडाध्यक्ष हुनुभएको थियो । सेतोपाटी...
-
स्थानीय सरकारको स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउँछौँ : गुरुराज घिमिरे
काठमाडौँ । नेपाली कांग्रले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले स्थानीय सरकारको काम प्रभावकारी बनाउन स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउने भएको छ । जनताका आवश्यकताका आधारमा काम गर्ने, भौतिक पूर्वाधारलाई प्राथमिकता दिने, कर नबढाइ दायरा बढाउने र स्थानीय स्रोत साधानको उच्चतम प्रयोग गरी साधन स्रोत सम्पन्न सरका...
-
बेनी नगरपालिका–१० मा एमालेबाट रोका मगरको उम्मेद्वारी
म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुनु गैरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा १० मा वडा अध्यक्षको उम्मेदवार टुङगो लगाएको छ । शुक्रबार सम्पन्न वडा कमिटि बैठकले मस्विर रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । वाखेतमा जन्मिुन भएका रोका हाल पात्लेखेतमा बस्दै आउनुभएको छ ।व...
-
मतपत्रको छपाइ आजदेखि
काठमाडौँ । मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताउनुभएको हो । प्रवक्ता पौडेलले ग...