• कृष्णकुमारीको प्रश्न : महिलाका लागि मात्रै राज्य किन गरिब हुन्छ ?

    काठमाडौं । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले महिलाका लागि मात्रै राज्य किन गरिब हुन्छ भनेर प्रश्न गर्नुभएको छ ।नेपाली महिलाको क्षेत्रमा काम गर्न बनाइएको संवैधानिक अंग (राष्ट्रिय महिला आयोग) २० वर्षको भइसक्दा पनि आफ्नै कार्यालय नभएको भन्दै उहाँले यो प्रश्न गर्नुभएको हो । अन्तर्राष्ट्रिय नारी दिव...

  • संविधानले सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्नुहुने तथा जीव...

  • महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्न...

  • परराष्ट्रमन्त्री खड्का टर्की भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का आज साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने हुनुभएको छ । टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उहाँ तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । यही फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्...

  • महिलाको सर्वाङ्गीण विकासमा सबैको ध्यान जानुपर्छ : उपराष्ट्रपति पुन

    काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज सन्देश दिँदै उहाँले आजको दिनले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपा...

  • महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय : सभामुख सापकोटा

    काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्र...

  • यातायात महासंघद्वारा भाडा समायोजनको माग सम्बोधन नभए चैत्र १ गतेबाट आन्दोलनको घोषणा

    काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी चैत्र १ गतेबाट आन्दोलनमा जाने घोषणा गरे...

  • प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको छ : मुख्यमन्त्री पोखरेल (फोटो फिचर)

    साधन राम्जाली बेनी ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा आयोजित रत्नेचौर धार्मिक महोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताउनुभएको हो । कोरलादेखि त्रिबेनी मोक्ष...

  • विद्युत प्राधिकरण ललितपुर सब–स्टेसनका प्रमुख पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रीड महाशाखा पाटन ललितपुर सब–स्टेसन प्रमुख सोमप्रसाद पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पहाडीविरूद्ध सोमबार १ लाख ४० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पहाडीलाई...

  • चरित्र हत्या गरेको आरोपमा युट्युबर राहुल थापा पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ। गुल्मी घर भई बुटवल महानगरपालिका–१३ बस्ने २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिनुभयो । उहाँलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। थापाले सेलेब नेपाल नामको युट्युब च...