काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चैतको तेस्रो साता भारत भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा औपचारिक भारत भ्रमण जान लाग्नुभएको हो । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र म...
समाचार
-
-
जिफन्ट बेनी नगर कमिटीको अध्यक्षमा राई
म्याग्दी । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटीको हिँजो (बुधबार) सदरमुकाम बेनीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट राजकुमार राईको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित भएको छ । नगर कमिटीको उपाध्यक्षमा लङ्कमान तामाङ, सचिवमा अर्जुन राना र सहसचिवमा निकेश श्रेष्ठ चयन हुनुभएको हो । यसैगरी सदस्यहरुमा महेश राई, जनम...
-
त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उहाँले विश्वविद्यालयसम्बद्ध पक्षले गहन समीक्षा गरेर उत्पन्न चुनौतीला...
-
मन्त्री साइकल चढेर मन्त्रालय जानुपर्छ : कोइराला
विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले मितव्ययिता अपनाउनका लागि प्रदेशका मन्त्रीहरुले साइकल चढेर मन्त्रालय जानुपर्ने बताउनुभएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेता कोइरालाले सरकार मितव्ययी बन्नुपर्ने बताउनुभयो । गठबन्धनको सरकार बनेपछि मन्त्री मण्डलको आकार ठूल...
-
शिक्षामा तीन क्षेत्रको सुधार : शिक्षामन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकै पटकमा गर्न थालिएको बताउनुभयो । आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उहाँले शिक्षामा भौतिक पूर्वाधार, शैक्षि...
-
गठबन्धन निर्वाचनसम्म निरन्तर रहन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताउनुभएको हो । उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्ले...
-
एकीकृत सहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह
काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गर्नुभएको छ । एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै उनले सो कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताउनुभएको हो । बिहीबार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रम...
-
सरकार हेरफेरको कुनै सम्भावना छैन : नेपाल
जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा हेरफेरको कुनै सम्भावना नरहेको बताउनुभएको छ । तीन दिन अगाडि जनकपुरधाम आएका बेला गठबन्धनका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार हेरफेर हुन लागेको बताए पनि नेपालले जनकपुरधाममै त्यसको खण्डन गर्नुभएको हो । पार्टीको मधेश प्...
-
निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले रहने थिएन : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन सामान्य चुनाव नभएको बताउनुभएको छ । बिहीबार चितवनको माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा जित हार हुने भए पनि आफूहरुका लागि स्थानीय निर्वाचन महत्वपूर्ण हुने ब...
-
कञ्चनजंघाको पानी सरकारले परीक्षण गर्छ : मन्त्री चौधरी
ताप्लेजुङ । खानेपानी मन्त्री उमाकान्त चौधरीले कञ्चनजंघाको पानीलाई ‘मिनिरल वाटर’को रुपमा बजारमा लैजाने प्रयोजनका लागि अन्तराष्ट्रिय केन्द्रमा लगेर परीक्षण गर्ने दायित्व नेपाल सरकारले लिएको घोषणा गर्नुभएको छ । उहाँले आफूसँगै रहेका खानेपानी विभागका महानिर्देशक सूर्यराज कडेंललाई कञ्चनजंघाको पानीलाई अन्तराष्ट्रिय केन्द्र...





















