• केन्द्रीय कमिटी विस्तार फलामको चिउराजस्तै भयो : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनपछि केन्द्रीय कमिटी विस्तार फलामको चिउरा जस्तै भएको बताउनुभएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विधानअनुसार समानुपातिक, समावेशी क्लस्टर मिलाउनुपर्दा केन्द्रीय कमिटी बनाउन फलामको चिउराजस्तै भएको बताउनुभएको हो। केन्...

  • रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

    रसुवा । सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो । वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका...

  • चार महिनामा चारैपटक फेरिए प्रशासकीय अधिकृत, जनप्रतिनिधिको विरोध

    जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा चार महिनाको अवधिमा चारपटक नै प्रशासकीय अधिकृत फेरिएका छन् । निवर्तमान प्रशासकीय अधिकृतलाई डेढ महिना अवधिमै सरूवा गरिएको छ । गाउँपालिकाका प्रमुख शेष फाहरूक र कार्यपालिका सदस्यहरूले विज्ञप्ति निकालेर नेताहरूले प्रशासकीय अधिकृत सरूवा गरेको आरोप लगाएका छन्। जसपाका सांसद सुरेन्द्...

  • छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    बुटवल । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । ती शिक्षकले छ...

  • पोल भाडाको बक्यौता नतिर्नेको तार काट्ने प्राधिकरणको चेतावनी

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । अधिकांश सेवा ...

  • परम्पराका नाममा हुने अन्याय हटाउन समुदाय नै सक्रिय हुनुपर्छ : राष्ट्रपति भण्डारी

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले परम्पराका नाममा समाजमा हुने अन्याय वा कुप्रथा उन्मूलन गर्न समुदाय नै सक्रिय हुनुपर्ने बताउनुभएको छ । उहाँले यस्ता गलत परम्परालाई इतिहास बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आइतबार आयोजित सारा डेभिन्सन ट्रेसीद्वारा लिखित ‘नो लङ्गर अनटचेवल’ पुस्तकको सम...

  • दमौली आगलागी पीडितलाई राहत उपलब्ध गराउन कांग्रेस र एमालेको माग

    दमौली । तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले) ले सरकारसँग माग गरेका छन्।आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्। कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर...

  • नवजात शिशु हत्या आरोपमा आमा पक्राउ

    चितवन । नवजात शिशुको हत्या आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा कालिका नगरपालिका–१० की २१ वर्षीय मञ्जु चेपाङ छिन्। गत १७ गते अपराह्न ४ बजे कालिका नगरपालिका–१० टुँडिखेलमा सालनालसहितको नवजात शिशु फेला मृत परेको थियो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा चेपाङले जन्म दिएर शिशुको हत्या गरी फालेको खुल...

  • दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौँ : शिक्षामन्त्री पौडेल

    नेपालगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताउनुभएको छ ।निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौँ महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा...

  • स्थानीय तहको निर्वाचनको तयारीमा जनमत पार्टी

    काठमाडौँ । जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पनि होमिएको छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएको छ । यसको जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएको छ । केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो ।जिल्ला कार्यकारिणी...