• कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमाले प्रवेश

    दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा पार्टी प्रवेश गर्नुभएको छ । उहाँले चैत ८ गतेमात्रै आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लखेर माओवादी पार्टी त्यागेको घोषणा गर्नुभएको थियो । शर्मा र उनकी पत्नि सीता चौधरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा एमाले...

  • व्यापार घाटा न्यूनीकरणमा भूमिका खेल्न राजदूत शर्मालाई परिसंघको आग्रह

    काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि र व्यापारघाटा न्यूनीकरणमा जोड दिन भारतका लागि नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ । परिसंघले राजदूत शर्मासँग भेटेर भारतमा सहज विद्युत व्यापार र पर्यटन प्रबद्र्धन लगायतका क्षेत्रमा समेत भूमिका खेल्न अनुरोध गरेको हो । दुई देशबीचको आर्थिक सम्बन्ध ...

  • अस्थायी संरचना बनाएर चैतभित्रै मेलम्चीको पानी काठमाडौं झार्ने तयारी

    काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने योजनासाथ खानेपानी मन्त्रालयले काम गरिरहेको छ।अस्थायी रूपमा संरचना निर्माण गरेर मन्त्रालयले मेलम्चीको पानी काठमाडौं ल्याउन काम गरिरहेको हो। मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले हेडवर्क्स र सुरूङ सफा गर्ने काम भइरहेको छ। गत असारमा आएको बाढी...

  • स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसक...

  • विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ : पौडेल

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताउनुभएको छ । कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनु पर्न...

  • नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिवमा म्याग्दीका विश्वकर्मा

    म्याग्दी । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिवमा म्याग्दीका टेकबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ । बुधवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकमा अध्यक्ष बाहेकका पदाधिकारीमा मतदान मार्फत टुंगो लगाइएको हो । नेपाल दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका विश्वकर्मा तीन जना निर्वाचित हुने ...

  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कामप्रति कृषिमन्त्री असन्तुष्ट

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोचे जस्तो कार्य नगरेको बताउनुभएको छ । नेपाल हर्टिकल्चर सोसाइटीले बुधबारदेखि सुरु भएको १३औँ बागवानी गोष्ठीमा उहाँले प्रधानमन्त्रीको नामबाट सञ्चालनमा आएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले किसानका लागि के कति काम गरेक...

  • नेकपा माओवादी केन्द्र गण्डकीले चार महिनापछि पायो पूर्णता

    पोखरा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले पूर्णता पाएको छ। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले अधिवेशन भएको झण्डै चार महिनापछि पूर्णता पाएको हो। गत मंसिर २७ गते सम्पन्न अधिवेशनले कास्कीकी गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेपनि अन्य पदाधिकारी चयन गर्न सकेको थिएन। तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

  • नेपालमा क्षयरोग घातक बन्दै गएको छ : मन्त्री लामा

    मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोरोना संक्रमणसँगै क्षयरोगको पनि परीक्षण गर्न आग्रह गर्नुभएको छ । उहाँले बिहीबार विश्व क्षयरोग दिवस सन्दर्भ पारेर एक स्वास्थ्य सन्देश जारी गर्दै पछिल्लो समय विश्वभर फैलिएको कोरोना संक्रमण र क्षयरोग दुबैले मानव शरीरको फोक्सोमा असर गर्ने र दुवै रोगका लक्षण मिल्दाजु...

  • मन्त्री उमा रेग्मीको गुनासो : राष्ट्रपतिलाई भेट्न गाह्रो पर्‍यो

    काठमाडौँ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले माथिल्लो पदमा महिला पुग्दैमा देशमा महिलाका समस्या समाधान नहुने बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले माथिल्लो पदमा पुगेका महिलामा महिलाका लागि केही गरौ भन्ने भावना हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले आफु महिला मन्त्री भएर र...