• काभ्रेको ढुंगाखानीमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु

    काठमाडौँ । काभ्रेको बनेपामा आइतबार एउटा ढुंगाखानीमा ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । काभ्रेका प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाका अनुसार बनेपा–१४ आशापुरीमा रहेको आशापुरी रोडा ढुंगा सप्लायर्समा आइतबार दिउँसो सवा एक बजेतिर ढिस्को खसेको हो। ढिस्कोमा पुरिएका दुई जनालाई प्रहरीले उद्धार गरेको छ भने अरू मानिसहरू पनि...

  • माओवादी कार्यकर्ताले छाडे नयाँ बानेश्वर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले एमसीसीविरुद्धको आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल नयाँबानेश्वर छाडेका छन् । एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबार नगर्ने भएका छन् । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मत...

  • नेपाली कांग्रेस कैलालीको १४ औं महाधिवेशन आज

    धनगढी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीमा आज जिल्ला कार्यसमिति चयन हुँदैछ । यसका लागि संस्थापन पक्षका २ र इतर पक्षबाट एक गरी ३ प्यानल चुनावी मैदानमा छन्। जिल्ला सभापतिका लागि संस्थापन पक्षकै नारायण दत्त मिश्र र प्रकाश वमको प्यानल चुनावमा छ भने इतर पक्षबाट रामबहादुर कलेलको प्यानल छ। भट्टको प्यानलबाट...

  • कमल थापाद्वारा ६ जना पदाधिकारी मनोनयन

    काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ जनालाई पदाधिकारीमा मनोनयन गर्नुभएको छ । उहाँले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गर्नुभएको हो । जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित हुनुभएको छ । यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, त...

  • ‘व्याख्यात्मक घोषणा’प्रति भीम रावलको टिप्पणी : जनतालाई ठग्न लागियो !

    काठमाडौँ । काठमाडौं एमाले नेता भीम रावलले एमसीसी सम्झौता सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक घोषणा’ ले सच्चिन्छ भनेर जनतालाई ठग्न लागिएको टिप्पणी गर्नुभएको छ ।आइतबार सत्तारुढ दलले एमसीसीको व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नेता रावलले ट्वीट गर्दै यस्तो टिप्पणी गर्नुभएको हो। ‘ए...

  • अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा

    काठमाडौँ । बलात्कार आरोप लागेका अभिनेता पल शाह प्रहरी नियन्त्रणमा परेका छन्। शाहलाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले जानकारी दिनुभएको हो । यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जा...

  • सत्ता गठबन्धन सकिएलगत्तै नेकपा एसको स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)को स्थायी कमिटि बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे पार्टीको साझा धारणा तय गरिने जनाइएको छ । नेकपा एस एमसीसीको विपक्षमा उभिने भने पनि पार्टीभित्र दुई धार देखिएको छ । अध्यक्ष माधव ...

  • सत्ता गठबन्धनको सहमतिमा हाम्रो आपत्ति छैन, एमसिसी पारित गर्ने प्रक्रियामा भाग लिँदैनौं : पोखरेल

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमसिसी पास गर्न व्याख्यात्मक टिप्पणीको सहारा लिनुले 'सत्ताको विरोधाभासु उदाङ्गो भएको बताउनुभएको छ । आइतबार कुराकानी गर्दै पोखरेलले सम्झौता पनि कांग्रेस र माओवादीले गरेको र पारित गर्ने दायित्व पनि उनीहरूकै भएको बताउनुभयो। यसलाई हामीले स्वाभाविक मान्छ...

  • ‘व्याख्यात्मक घोषणा’मा अमेरिका सकारात्मक

    काठमाडौँ । ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ । यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार...

  • स्वास्थ्यमन्त्री र मुख्यसचिवद्वारा अंगदान घोषणा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपाल सरकार मुख्यसचिव शंकरदास वैरागीले अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव वैरागीले मुत्यापश्चात् अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो। कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अङ्ग द...