• हामीलाई गठबन्धन बैठकमा बोलाउनै छाडे : केसी

    काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धन घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गर्नुभएको छ । एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले न्युज कारखानालाई जानकारी दिनुभयो । ‘एमसीसीक...

  • प्रचण्डको प्रस्ताव देउवाले मानेनन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका सन्दर्भमा राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको छ । सत्तारुढ दलको आइतबार बसेको बैठकमा प्रचण्डले एमसीसी टेबल गर्ने नै हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गरेपनि देउवाले अस्वीकार गर्नुभएको हो। अध्यक्षले, यदि तपाईं...

  • धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले सम्हाले जिम्मेवारी

    काठमाडौँ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्नुभएको छ । गत बिहीबार मन्त्री परिषदको निर्णयबाट अध्यक्षमा चुनिएका हमालले अर्थमन्त्री जनार्दन शर्माबाट शपदग्रहणपछि आइतबार पदभार ग्रहण गर्नुभएको हो । योसँगै करिब साढे चार महिना नेतृत्व विहीन रहेको धितोपत्र बोर्डले अध्यक्ष पाएको छ । बैंककबाट इन्टर...

  • एमालेले संसद अवरोध कायमै राख्ने

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध कायम राख्ने भएको छ। एमसिसी टेबल हुनेबारे आफूहरूलाई जानकारी नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । यस्तै कार्यव्यवस्था बैठकमा पनि एमाले अनुपस्थित हुने भएको छ। हामीलाई यसबारे केही थाहा छैन। एमसिसी टेबल हुनेबारे हामीलाई जानकारी आएको छ’, उहाँले...

  • एमसीसी संसदमा पेश गर्न गठबन्धन सहमति

    काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्तारुढ गठबन्धनमा सहमति भएको छ। बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको जुटाएको हो। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी अनुमोदन हुनुपर्ने पक्षमा छ। गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमति नजुटाइ एमसीसी पास...

  • एमसीसी संसदमा आजै टेबल हुन्छ : प्रवक्ता कार्की

    काठमाडौँ । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्न सहमति जुटेको र आजै टेबल हुने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । ‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा ...

  • बास्कोटाको व्यङ्ग्य : जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइँफुइँ आजदेखि धुलीसात्

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले एमसीसी प्रकरणमा नेकपा (एकीकृत समाजवादी)को फाइँफुइँ आजदेखि सकिने भन्दै व्यङ्ग्य गर्नुभएको छ ।आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल गर्न दिन एकीकृत समाजवादी सहमत भएको छ । शनिबार बसेको एकीकृत समाजवादीको स्थायीक कमिटी बैठकले जस्त...

  • एमसीसीको नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको छ : दुर्गा पौडेल

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दा उहाँले विपक्षी दलक केही नेताहरु गठबन्धन भत्काउन लागि गरेको बताउनुभएको हो ।...

  • अर्थमन्त्रीले एमसीसी टेबल नगर्ने

    काठमाडौँ । सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गर्ने तयारी गरेको छ। त्यसका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ। सत्तारुढ दलका नेताहरु एमसीसी टेबल गर्न दिने सम्मको विषयमा लचक देखिएसँगै गठबन्धनको बैठकबाट ...

  • राप्रपामै रहने प्रवासी नेपाली एकता समाजको निर्णय

    काठमाडौँ । राप्रपाबाट कमल थापा बाहिरिएपछि प्रवासी नेपाली एकता समाजको बैठक बसेर मूल प्रवाहमै रहने निर्णय भएको छ । समाजका अध्यक्ष प्रेम कुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा पार्टीभित्र सामान्य असहमति देखिनासाथ टुटफुट, विभाजनमा गइहाल्ने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्ने भन्दै आफूहरु पार्टीको मूलधारमा रहने प्रत...