• नेकपा (एस)निकट कर्मचारी संगठन गठन

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सँग निकट कर्मचारीहरूले छुट्टै संगठन खोलेका छन्। मोहन घिमिरेको संयोजकत्वमा गठिन उक्त संगठनको नाम एकीकृत सरकारी कर्मचारी संगठन राखिएको छ। १ सय ५१ सदस्यीय सो समितिमा ४५ जना कर्मचारीलाई सचिवालय सदस्यको रूपमा मनोनित गरिएको छ। गत शनिबार नेकपा (एस)निकट कर्मचारीहरूले भर्चु...

  • हात्तीको आक्रमणबाट एकको मृत्यु

    झापा । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उहाँ गम्भीर घाइते भएका थिए। घाइते कार्क...

  • ट्रंक लाइनको बक्यौता उद्योगीले नतिरे विद्युत् लाइन काटिने

    भैरहवा । सार्वजनिक लेखा समिति सभापति भरत शाहले ट्रंक लाइनको शुल्क उद्योगीले तिर्नु पर्ने बताउनुभएको छ । भैरहवामा पोर्ट मिडियाले आयोजना गरेको संवाद तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहले ट्रंक लाइन उपभोग गरेका उद्योगले त्यसवापतको बक्यौता शुल्क नतिरे विद्युत् लाइन काटिने बताउनुभयो। संसदीय लेखा समितिले आठ अर्ब विद्यु...

  • एमसीसीलाई लिएर बाबुराम र नारायणकाजीबीच दोहोरी

    काठमाडौँ । अमेरिकन सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको हो । पूर्व प्रधानमन्त्रीसमेत रह...

  • चुनौतीको घेरामा डब्ल्यूएचओ प्रमुख टेड्रोस

    एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस एधनम ग्याब्रियससको चर्चा संसारभर कोरोना महामारी फैलिएपछि चुलियो । संसारलाई त्रस्त पारिरहेको कोरोनाबाट मुक्ति पाउन संसारभरका मानिसहरूको ध्यान डब्ल्यूएचओतिर सोझिने नै भयो। तर, मानिसहरूले अपेक्षा गरेजति काम गर्न डब्ल्यूएचओले नसकेको आरोप अहिले पनि लागिरहेको छ।...

  • वैदेशिक रोजगारीबाट फर्किएकाहरुमा देखियो कुष्ठरोग

    काठमाडौँ । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ। जिल्लामा चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ। नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा...

  • अनलाइन बिङ्गो खेल्ने ७४ जना पक्राउ

    काठमाडौँ । अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीका अनुसार काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो । दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर...

  • नेपालमा राजनीतिबाट समृद्धि सम्भव छैनः खनाल

    धरान । पूर्व अर्थसचिव रामेश्वर खनालले नेपालमा राजनीतिबाट समृद्धि सम्भव नभएको बताउनुभएको छ । कर्पोरेट गल्फ प्रतियोगिताबारे बाह्रखरी मिडियाले आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले राजनीतिमा लाभ लिने प्रवृत्ति बढेको भन्दै युवाहरूलाई उद्यमशील बनाएर मात्र समृद्धि हा...

  • नेपाली क्रिकेट टोलीको ‘फिल्डिङ कन्सलट्यान्ट कोच’मा श्रीनिवास नियुक्त

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त हुनुभएको छ । ओमानमा हुन लागेको आइसिसी विश्वकप क्रिकेटको ग्लोबल छनोटका लागि श्रीनिवास फिल्डिङ प्रशिक्षको रुपमा नियुक्त हुनुभएको हो । उहाँ नेपाली टिमको क्लोज क्याम्पको जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेको नेपाल क्रिकेट संघ (क्य...

  • नेकपा (एकीकृत समाजवादी) का नेता थापाको निधन

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता दुमनसिंह थापाको निधन भएको छ। पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको गए राति निधन भएको हो।मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममास् निधन भएको हो।थापाको निधनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले दुस्ख व्यक्त गर्नुभएको छ। ...