• व्यवसायीको दबावपछि बेनी बजारमा एक तर्फी यातायात हटाउने निर्णय

    बेनी । व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात सञ्चालन हट्ने भएको छ । सोमबार बेनी नगरपालिकाको कार्यालयमा बेनी बजारको ट्राफिक व्यवस्थापनका सम्बन्धमा  बसेको सरोकारवालाहरुको बैठकले एकतर्फी यातायात सञ्चालन हटाउने निर्णय गरेको हो । यो निर्णय संगै सरोकारवालाहरु यसअघि आफुहरुले गरेको निर्णयबाट पछि हटेका छन् । १४ मंसिरमा...

  • थप ७४७ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९०० ...

  • काउन्टर महाअभियोगको सम्भावना छ : सांसद पोखरेल

    काठमाडौं । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले सर्वोच्च अदालतका अरु न्यायाधीशविरुद्ध पार्टीले महाअभियोग प्रस्ताव ल्याउने सम्भावना रहेको बताउनुभएको छ। सोमबार संसदीय दलको बैठकपछि कुरा गर्दै उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारुढ गठबन्धनका सांसदले दर्ता गरेको महाअभियोगका विरुद्ध पार्टीले अर्को मह...

  • ब्याजदर वृद्धिमा अर्थमन्त्री असन्तुष्ट

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाका लागि निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकेसँगै अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट बन्नुभएको छ । अहिलेको चरम आर्थिक संकटकाबीच पनि बैंकहरुले आफूखुशी ब्याजदर वृद्धि गरेको भन्दै अर्थमन्त्री असन्तुष्ट बन्नुभएको हो । सोही असन्तुष्टि सोमबार बसेको राष्ट्रिय सहकारी...

  • उपत्यकाको फोहोर विसर्जनमा संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छ : मेयर शाक्य

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पासाङल्यामू राजमार्ग निर्माणमा ढिलासुस्ती र लावरवाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत...

  • सिइओ क्लब ग्लोबल र कतार एयरवेजबीच व्यावसायिक सम्झौता

    काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ । सिइओ क्लब अफ ग्लोबलले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपालको व्यावसायिक क्षेत्रको विकास र विस्तारका ल...

  • कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्डको उद्घाटन

    काठमाडौँ । नेपालका लागि जर्मनीका राजदूत डा.थमस प्रिन्जले कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको आज उद्घाटन गर्नुभएको छ । नेपालमेड इभि जर्मनीको सहयोगमा सो वार्डको निर्माणपछि बालबालिकाले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् । सो अवसरमा राजदूत प्रिन्जले जर्मनी सरकारले विकास सहयोग अन्तर्गत नेपालका...

  • तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमाले संसदीय दलको निर्णय

    काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले तत्काल काउन्टर महाअभियोग नल्याउने निर्णय गरेको छ ।संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सभामुख र सर्वोच्चका न्यायाधीश विरुद्ध काउन्टर महाअभियोग नल्याउने निर्णय गरेको हो । अब कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्ने जिम्मेवारी उच्च तहका नेताहरुलाई दिएको एमाले प्...

  • चोलेन्द्रको बचाउ गर्ने हाम्रो मनसाय होइन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताउनुभएको छ ।एमाले संसदीय दलको बैठकमा आज अध्यक्ष ओलीले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताउनुभयो । अध्यक्ष ओलीले निर्वाचान सार्ने, एमसीसी पारित...

  • प्रधानन्यायधीशलाई महाअभियोग ढिलो तर सही निर्णय : कांग्रेस महामन्त्री थापा

    काभ्रे । कांग्रेस महामन्त्री गगन थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव ढिलो भएपनि सही निर्णय भएको बताउनुभएको छ।बनेपामा नेपाली कांग्रेस काभ्रेले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा रहेको गतिरोध अन्त्यको लागि महाअभियोग आवश्यक रहेको तर्क गर्नुभयो । ‘सर्वोच्च अदाल...