काठमाडौँ । यती एयरलाइन्सका यात्रुहरुले अब पठाओ सेवामा विशेष छुट पाउने भएका छन् । यात्रुहरुको सहजता र सुलभतालाई विशेष ध्यान दिँदै एयरलाइन्स र पठाओबीच सहकार्यको सम्झौता भएको हो । हालै राजधानीमा एक कार्यक्रमकाबीच दुई कम्पनीले व्यवसायिक साझेदारीको सम्झौतापत्रमा हस्ताक्षेर गरेका छन् ।सम्झौता अनुसार यात्रुले यती एयरलाइन्स...
समाचार
-
-
नाकामा खोप लगाउन आनाकानी
धनगढी । कोरोना संक्रमितको संख्या दैनिक दोब्बरभन्दा बढी भइरहेको सुदूरपश्चिममा भारतबाट भित्रिनेहरूले कोरोनाविरुद्धको खोप लगाउन आनाकानी गरिरहेका छन् ।गौरीफन्टास्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार भारतबाट आउनेले खोप लगाउन आलटाल गर्छन् । ‘खोप नलगाएकालाई आग्रह गर्ने गरेका छौं तर धेरैले पछि लगाउँछु भनेर टार्नुहुन्छ...
-
बाह्रवर्षे मकर मेलामा स्वास्थ्यको मापदण्ड अपनाएर मात्र स्नान
काभ्रे । ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ । मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोक...
-
आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिड : डब्लूएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो । पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम...
-
खसेको भन्दा ३१ मत बढी भेटिएपछि एमाले दैलेखको मतगणना स्थगित
सुर्खेत । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिनुभयो । सातौं जिल्ला अधिवेशन अन्त...
-
एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर गुरूङ विजयी
पोखरा । नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्व चुन्न मंगलबार भएको निर्वाचनमा गुरूङले ४५६ मत पाएर निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी दामोदर पौडेल (बैरागी) ले ४०७ मत पाउनुभएको थियो । अध्यक्षमा निर्वाचित गुरुङ यसअघि एमाले कास्कीका उपाध्यक्ष हुनुहुन्थ्यो। जिल्...
-
रंगशालामा खेल हेर्न खोप कार्ड अनिवार्य
काठमाडौँ । कोरोना भाइरसको संक्रमणदर बढेपछि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ। जसका कारण राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोनाविरूद्धको खोप लगाएको प्रमाणस्वरूप खोप कार्ड देखाउनु पर्नेछ। यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी प्रधानम...
-
भारतमा थप १ लाख ९४ हजार जनामा कोरोना संक्रमण
एजेन्सी । भारतमा कोभिड संक्रमणको क्रम झनै तीव्र बनेको छ । आज एकै दिन एक लाख ९४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । आजको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्...
-
उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने
काठमाडौँ । काठमाडौँ उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सार्वजनिक स्थानमा २५ ...
-
थप २४४४ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय १३ जना...