काठमाडौं । झापामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका–२ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप...
समाचार
-
-
काँग्रेस कार्यालयमा मुख्य सचिव पद रिक्त
काठमाडौँ । नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो । बुधबार भएको राष्ट्रियसभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै काँग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो । यसअघि काँग्रेस सभापति शेर...
-
माओवादीका महासचिव दाबेदारबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादीका नेतात्रय वर्षमान पुन, देव गुरुङ र जनार्दन शर्मा तीनैजना महासचिवका दाबेदार हुनुहुन्छ । वर्षमान र जनार्दनबीच प्रतिस्पर्धा बढ्दै गएमा प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन सक्ने चर्चा छ । यिनै महासचिवका दाबेदारहरुबीच बुधबार साँझ खुमलटारमा भेटवार्ता भएको छ । चीनबाट उपचार गराएर फर्किनुभएका वर्षम...
-
नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण सुरु
चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आव्हान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आव्हान गर्ने गरी काम अघि बढाइएको छ । सिँचाइ विभागका महानिर्देशक शुशीललचन्द्र आचार्यका अनु...
-
स्थानीय चुनावबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्वाचन आयोगको तयारी
काठमाडौं । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ । यसअघि आयोगले दुई चोटि प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ भने यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबा...
-
बाघ गणनाका लागि जडान गरिएका क्यामरा हराए
वीरगञ्ज । बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन्। कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन्। राष्ट्रिय बाघ गणनाका लागि देशभरका राष्ट्रिय निकुञ्जमा क्यामरा जडान गरिएको छ। जगङ्लभित्र जडान गरिएका क्यामरामा दैनिक संरक्षणकर्मीले चिप्स तथा ब्य...
-
एक करोड ६३ लाखको सामान नियन्त्रणमा
वीरगञ्ज । राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको म...
-
निसास्सिएर शंखरापुरमा दम्पतीको मृत्यु
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका–३ मा गएराति निसास्सिएर दम्पतीको मृत्यु भएको हो। ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको हो।उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र...
-
इलाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
मंगलबारे । इलाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको छ। मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो। ...
-
राज्यमन्त्री तामाङका पीएसओ मृत फेला
कैलाली । सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री माया तामाङका ‘पर्सनल सेक्युरिटी अफिसर’(पिएसओ) मृत फेला परेका छन । राज्यमन्त्री तामाङका पिएसओ प्रहरी हवल्दार जोशी बुधबार आफ्नै घरमा मृत फेला परेका हुन । यो घटनाको जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको छ।प्रहरी हवल्दार धनगढी उपमहानगरपालिका– ३ मा रहेको आफ्नै घरमा म...






















