काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गर्नुभय...
समाचार
-
-
गोरखामा नमूना ग्रीन हाउस निर्माण गरिने
गोरखा । कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुंगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस निर्माण गरिने भएको छ। कार्यालयले केन्द्रको नाममा रहेको सम्पत्तिको खोजी गर्दै जाँदा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गा फेला परेपछि त्यसको संरक्षण र उपयोगका लागि नमूना ग्रिन हाउस, ...
-
बिममा माओवादी केन्द्रको वडा कमिटी गठन
बेनी । म्याग्दीको मालिका गाउँपालिका– ७ विममा सोमबार होमबहादुर जुग्जालीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितमा भएको प्रथम वडा अधिबेशनबाट २९ सदस्यीय कमिटी भएको हो । कमिटीको उपाध्यक्षमा सरु श्रीपाली, सचिवमा टंकलाल शर्मा, सह–सचिवमा देब...
-
दानामा माओवादीको वडा कमिटी गठन
बेनी । नेकपा माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालिका–३ दानामा थमबहादुर बिकको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । दानामा सोमबार भएको प्रथम वडा अधिवेशनले गठन गरेको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा माया बिक, सचिवमा संगिता सार्की बिक, कोषाध्यक्षमा सुकबहादुर बिक र सहसचिवमा बिनोद सेञ्चुरी रहनुभएको छ । यसैगरी बुद्धीसुवा बिकको ...
-
गुडिरहेको बसमा आगो लाग्दा ४६ जना यात्रुको मृत्यु
एजेन्सी । पश्चिम बुल्गेरियामा बस दुर्घटना हुँदा कम्तिमा ४६ जनाको जलेर मृत्यु भएको छ । राजधानी सोफियाबाट दक्षिण पश्चिमस्थित बोसनेक गाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनापछि बसमा आगो लागेको थियो । टर्कीको इस्तानबुलबाट उत्तरी मेसेडोनियाको राजधानी स्कोपजेतर्फ प्रस्थान गरेको बस बोसनेकमा दुर्घटनामा परेको थियो । मृत्यु ह...
-
एमाले अध्यक्ष ओलीले सम्पादकहरुसँग छलफल गर्दै
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग छलफल गर्ने हुनुभएको छ । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गइरहेको बेला उहाँले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग छलफल गर्न लाग्नुभएको हो । मंगलबार दिउँसो २ बजे नयाँ बानेश्वरको अल्फाबिटा हाउसमा ओलीले सम्पादकहरुसँग छल...
-
दुर्गमको पीडा : डोल्पामा सधैँ हवाई टिकट कै सास्ती
डोल्पा । फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौँतर्फ लागिन्। दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाईमार्ग भएर गन्तव्यमा पु¥याउन होटल सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा ह...
-
प्रधानन्यायाधीश जबरालाई एकदिन पनि पदमा बस्ने अधिकार छैन : अन्सारी
काठमाडौँ । अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई एकदिन पनि पदमा बस्ने अधिकार नभएको बताउनुभएको छ । मंगलबार प्रधानन्यायाधीश जबराविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाल बार एसोसिएसनको सर्वोच्च अदालतमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अन्सारीले भ्रष्टाचारको आरोप ...
-
गुडिरहेको बसको ढोकाबाट झरेर एक यात्रुको मृत्यु
उदयपुर । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका–६ जलजलेको मोहनपुरको जंगलमा बसको ढोकाबाट झरेर विराटनगर उपमहानगरपालिका–५ बरगाछीका ३० वर्षीय सिजन विक शर्माको ...
-
प्रदेश २ मा एक्कासि चलेको हुस्सु र शीतलहरले जनजीवन कष्टकर
धनुषा । प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शीतलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेको छ । मंगलबार बिहानैदेखि यस क्षेत्रमा चिसो बढेको छ । एक्कासि चिसो बढेपछि जनकपुरधामसहित यस क्षेत्रका सहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ । चिसो बढेपछि स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् । मंगलबार...














