काठमाडौँ । संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यो हप्ता बढेका संक्रमितको संख्या १८ प्रतिशत पुगेको हो । यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले...
समाचार
-
-
मेलम्चीको बाढीले पुल बगाएको ठाउँमा सेनाले बेलिब्रिज बनाउँदै
काठमाडौँ । नेपाली सेनाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ मा बेलिब्रिज निर्माण प्रक्रियालाई तीव्र तुल्याएको छ । उक्त पुल आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हेलम्बुस्थित चनौटे–भिरखर्क जोड्ने ‘ट्रस ब्रिज’ (रातो पुल)...
-
विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि चयन
पूर्वी नवलपरासी । पूर्वी नवलपरासीबाट उद्योगपति एवं संघीय सांसद विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । निर्वाचन अधिकृत चुडामणि कँडेलका अनुसार मधेशी, अल्पसंख्यक समुदायको कोटाबाट चौधरी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो। चौधरी निर्वाचन क्षेत्र नम्बर १ बाट सोमबार चुनिनुभएको हो । क्षेत...
-
बाबुद्धारा छोराछोरीमाथि एसिड प्रहार
सोलुखुम्बु । आफ्नै बाबुले एसिड प्रहार गर्दा सोलुखुम्बुमा दुई जना घाइते भएका छन् । सोमबार बेलुकी सोलुदूधकुण्ड नगरपालिका–५ का ५५ वर्षीय मोहन बराईलीले एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीया छोरीलाई घाइते भएका हुन् । अत्यधिक मदिरा सेवन गरेर घर आएका बाबुले एसिड हान्दा छोरी सामान्य घाइते भएपनि छोराको अवस्था भने गम्...
-
कम भिजिविलिटीका कारण आन्तरिक हवाई उडान प्रभावित
काठमाडौं । विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेसँगै आन्तरिकतर्फको उडान आज बिहानैबाट प्रभावित भएको छ । कम भिजिविलिटीका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरु डिले (ढिलाइ) भएको काठमाडौं विमानस्थलले जनाएको छ । बुद्ध एयरले पनि यी गन्तव्यको उडान सुरु हुन नसकेको जानकारी यात्रुहरुलाई गराएको ...
-
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने एमाले नेता सुवास नेम्वाङको घोषणा
काठमाडौँ । चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएके छ । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष ...
-
कांग्रेस केन्द्रीय सदस्य उठ्ने नैनसिंह महरको घोषणा
काठमाडौँ । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज डडेल्धुरामा आयोजित कार्यक्रममा उनले यसपटक आफू केन्द्रीय सदस्य पदमा उठ्ने बताउनुभयो । ‘केन्द्रीय समिति सदस्य पदमा उठ्न मैले आज गृहनगरबाटै यात्रा थालेँ,’ महरले भन्नुभयो । उहाँले सभापति...
-
परिवारका सबै सदस्य अशक्त, भोक टार्न छिमेकीको भर
विराटनगर । मोरङ मिक्लाजुङका सुभाष राई (नयन) उमेरले ३५ वर्ष पुगे । घरको जेठो छोरो राईको जिम्मेवारी परिवार पाल्नुपर्ने हो । तर शरीरमा पलाएको ट्युमरका कारण उनी आफैं अशक्त छन् ।मिक्लाजुङ गाउँपालिका–५ का राईको परिवारमा तीन जना छन् । बुवा बोल्न सक्दैनन् । सुभाष र उनका भाइ केवल दुवै रोगी छन् । दाजु–भाइको समस्या उस्तै छ । श...
-
सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी हुँदा ३ बालकको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीमा हुँदा तीन जना बालकको मृत्यु भएको छ । गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका स...
-
देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा विजयी
डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ । आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको हो । उहाँकी पत्नी कांग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिध...














