काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ४३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ७८ जना नि...
समाचार
-
-
तुलाचन परिवारद्वारा जनप्रिय माविमा अक्षयकोष स्थापना
बेनी । म्याग्दीका एक परिवारले स्वर्गिय बुबा आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ निवासी दिपक तुलाचन र रमेश तुलाचनले शुक्रबार एक कार्यक्रमका विच स्वर्गिय बाबा गजबहादुर र स्वर्गिय आमा कमलादेबी तुलाचनको स्मृतिमा सोही वडा स्थित जनप्रिय माविमा पाँच लाख ५५ हजार ५५५ र...
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदैन : प्रवक्ता उपाध्याय
काठमाडौँ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताउनुभएको छ । उहाँले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताउनुभएको हो । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता उपाध्यायले पेट्रोलियम प...
-
डा.संज्ञा मल्लले पाइन् राष्ट्रसंघीय महिला प्रहरी अधिकृतको अवार्ड
काठमाडौं। ११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई प्रदान गरिएको छ । मोनुस्को (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई उक्त अवार्ड प्रदान गरिएको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको छ । उक्त ...
-
बेन्च बहिस्कारविरुद्ध प्रदर्शनः ‘दबाबको शासन अन्त्य गर’
काठमाडौँ । बेन्च बहिस्कार गरेर नेपाल बार एसोसिएसनको आन्दोलनको विरोधका काठमाडौंमा कानुन व्यवसायीसहितले प्रदर्शन गरेका छन् । उनीहरूले ‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’ जस्ता प्लेकार्डसहित नारा लगाएका छन् । कार्यपालिकासँग राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोपमा लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बार...
-
एमाले महाधिवेशनको बन्दसत्र हुने स्थानको टुंगो लाग्यो
काठमाडौँ । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो । होटलमा बन्द सत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुल्ला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था गर्न लागिएको छ । महाधिव...
-
थप ३९७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८९ जना निको भ...
-
भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान
चितवन । भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो । जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष...
-
ढकालको ठाउँमा उद्योग वाणिज्य महासंघले पठायो उपाध्यक्ष श्रेष्ठलाई
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठलाई पठाएको छ । यसअघि महासंघकै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै बोर्डको सदस्यमा रहेका थिए । तर, पछिल्लो समय सर्वोत्तम सिमेन्टको सेयर विवादमा ढकाल पनि मुछिएसँगै उक्त प...
-
पौडेलले बोलाएको बैठकमा प्रकाशमान सिंह नजाने
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह नजाने हुनुभएको छ। पौडेलले शुक्रबार दिउँसो आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाउनुभएको छ ।आइतबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो समूहको साझा धारणा तय गर्न पौडेलले केन्द्रीय सद...













