काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय २५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७७ जना नि...
समाचार
-
-
फुलकोर्ट बहिस्कार गर्ने सर्वोच्चका न्यायाधीशको निर्णय
काठमाडौँ । प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको नेपाल बार एसोसिएसनसहितको फूलकोर्टको बैठकमा अन्य न्यायाधीशहरू सहभागी नहुने भएका छन् । १४ जना न्यायाधीशहरूको आइतबार अपरान्ह बसेको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।जबराले आइबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँ...
-
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा फेरि सिंह
काठमाडौँ । सरकारले डा.दिपेन्द्ररमण सिंहलाई फेरि स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएको छ । डा.सिंहलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साउनमा उहाँलाई जिम्मेवारीबाट हटाएको थियो । तर, उनै सिंहलाई जिम्मेवारीबाट हटाएको साढे दुई महिना नबित्दै पुनः जिम्मेवारी दिइएको हो । त्यतिबेला स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसम...
-
इलाम र पाँचथरका बाढी पीडितलाई भेटेर प्रधानमन्त्रीले भनेः सरकार तपाईको साथमा छ
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र पाँचथरका बाढी पीडितलाई भेटेका छन्। केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था निरीक्षण गर्नेक्रममा प्रधानमन्त्रीले इलामको फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र पाँथरको फाल्गुनन्द गाउँपालिकाको निरीक्षण गरेका हुन्। उनले इलाम र पाँचथर ...
-
हमाललाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैन : प्रधानन्यायाधीस
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पार्नुभएको छ ।प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उनले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताउनुभयो। ‘मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले ...
-
चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ । फार्मले नगरभित्र फोहर र ...
-
विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् । गत सिजनमा पनि उनले मच्छिन्द्रबाटै लिग खेलेका थिए । यस सिजनमा पनि सोही क्लबबाट खेल्ने गरी सम्झौता नवीकरण भएको हो ।क्लबले आइतबार बिमलालाई एक बर्षको लागि सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा वि...
-
प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्योः दुर्गा प्रसाई
झापा । बीएन्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जससा केन्द्रीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईप्रतिको भ्रम टुटेको बताउनुभएको छ । झापामा आइतबार एमालेले आयोजनाको गरेको पार्टी प्रवेश कार्यक्रममा प्रसाईले भन्नुभयो, ‘आफ्नै टाउको मूल्य तोक्नेसँग सत्ताको गठजोड गर्नेह...
-
बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउनसक्ने नेपाल बारको चेतावनी
काठमाडौँ । नेपाल बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउन सक्ने बताउनुभएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले बार र न्यायपालिका मिलेर जानुको विकल्प नभएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीशले पनि छलफलका क्रममा यही कुरा राखेको उल्ले...
-
जितेर आलोचकलाई चुप लगाउँछु : रोनाल्डो
एजेन्सी । म्यानचेस्टर युनाइटेड फर्किएयता क्रिस्टियानो रोनाल्डोले निरन्तर गोल गरिरहेका छन् । तर, टिमको डिफेन्समा पर्याप्त मेहनत गर्न नसकेको भन्दै उनको आलोचना पनि भइरहेको छ । अहिले रोनाल्डोले यसको जवाफ फर्काएका छन् । ‘मलाई थाहा छ, टिमलाई कतिबेला रक्षापंक्तीमा मेरो सहयोग चाहिन्छ,’ स्काई स्पोर्टस्सँगको कुराकानीमा रोनाल्डोल...














