• प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाउनुभएको हो । बैठकमा विभिन्न मन्त्रालयका एजेन्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो । साथै आजको बैठकमा देशका विभिन्न जिल्लामा बाढीपहिरोले पुर्याएको क्षति र पीडितलाई र...

  • सर्लाहीका तीन सुरक्षा अधिकारीको जिम्मेवारी खोसियो

    काठमाडौं । सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् ।कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् । गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइए...

  • दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री

    उदयपुर । परराष्ट्रमन्त्री नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताउनुभएको छ । गाईघाटमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास ग...

  • न्यायाधीशहरूको संयुक्त बैठक सुरू

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ​फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको हो । न्यायाधीशको बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको छ । यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्त...

  • सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार

    एजेन्सी । अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन्। बीबीसीका अनुसार सोमबार बिहान उज्यालो नहुँदै केही मानिसहरूले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित कम्तीमा चार जना मन्त्रीलाई नियन्त्रणमा लिएका छन्। उनीहरूलाई केही सैनिकले गिरफ्तार गरेको बताइएको छ। सेनाले भने अहिलेसम्म उनीहरूको गिरफ्तारीको ...

  • सर्वोच्च अदालतमा न्यायाधीशहरूको ‘समानान्तर’ बैठक

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समग्र न्यायालय सुधारका विषयमा सर्वोच्च अदालतका सबै न्यायाधीशसहितको पूर्ण बैठक (फूलकोर्ट) बोलाएका छन् । तर प्रधानन्यायाधीश राणाले बोलाएको फूलकोर्टको बैठक १४ जना न्यायायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरु फूलकोर्ट बैठक बस्नुअघि छुट्टै समानान्तर बैठ...

  • चीनमा पुनः कोरोनाको संक्रमण बढ्दो

    एजेन्सी । चीनमा एकपटक पुनः कोरोनाभाइरसको संक्रमण फैलिएको र यसका लागि डेल्टा भेरियन्ट जिम्मेवार रहेको बताइएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको रिपोर्ट अनुसार पछिल्लो एक हप्तामा चीनको ११ प्रान्तमा कोरोनाभाइरस पुनः फैलिएको छ । चीनको वरिष्ठ स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको यो मामिला विदेशबाट आएको बताएका छन् । ...

  • सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

    काठमाडौँ । सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयधनीहरुलाई १४।२५ प्रतिशत बोनस शेयर र ०।७५ प्रतिशत नगद लाभांश दिने भएको हो । गत आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको कायम चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ...

  • मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात (फाेटाे फिचर)

    मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङको पबित्र तिर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको छ । मुक्तिनाथ मन्दिर भन्दा माथिको पहाड क्षेत्रमा आइतबार साँझ हिउँ परेको हो । मुक्तिनाथका होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार मुक्तिनाथ मन्दिर भन्दा माथिल्लो भेकमा हिजो बेलुका देखि हिउँ परेको छ ।Nepal televisi...

  • हङकङबाट खोटाङ घुम्न आएका किसन राईको भिरबाट लडेर मृत्यु

    काठमाडौँ । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । काठमाडौँबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार साँझ भिरबाट लडेर पत्रकार राईको मृत्यु भएको हो । गाडी रोकेर दिसापिसाब गर्न भन...