बेनी । म्याग्दीको बेनीमा क्यान्सर जनचेतना तथा निशुल्क पाठेघर मुख र स्तन क्यान्सर परिक्षण शिविर सम्पन्न भएको छ । एनआरएनए र गरिमा कंडेल मेमोरियल ट्रष्टको आयोजना र म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको समन्वयमा शनिबार उक्त शिविर सम्पन्न भएको हो । शिविरमा क्यान्सर सम्बन्धी जनचेतना ,पाठेघर र स्तनको...
समाचार
-
-
मोनाको चौथो महाधिवेशनको तयारी तीव्र (भिडिओ सहित )
म्याग्दी । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले ...
-
बेनी बजारमा सञ्चालित पसलहरुको अनुगमन (भिडिओ सहित)
बेनी । नेपालीहरुको महान् पर्व विजया दशमीको पूर्वसन्ध्याको अवसरमा पारेर आइतबार म्याग्दीको सदरमुकाम बेनी बजारमा सञ्चालित पसलहरुको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा बेनीमा सञ्चालित विभिन्न प्रकृतिका १२ वटा पसलको स्थलगत अनुगमन र निरीक्षण गरिएको हो । भिडिओ हेर्नुहोस्... अनुगमनका क्रममा ९...
-
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई दुर्व्यवहार,नगर प्रमुखबाट निन्दा
बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई आइतबार एक समूहले दुर्व्यवहार गरेको छ ।कार्यकक्षमा प्रवेश गरेको ५ जनाको समूहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ छ्यापेका थियो। दुर्व्यवहारमा संलग्न मध्येका एकजना मुगुका १८ वर्षीय विजय विकलाई प्रत्यक्षदर्शी जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई...
-
थप ५९६ जनामा कोरोना संक्रमण, १० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ८ सय ७१ जना न...
-
सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणकार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिनुभएको छ । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय योजना आयोगसँगको छलफलमा उहाँले दिनमा एक सिफ्ट मात...
-
नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिनुभयो । उहाँका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्र...
-
बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा २ जना घाइते
काठमाडौं । रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो...
-
प्रधानमन्त्री देउवाद्वारा साक्षर गण्डकी प्रदेशस्तम्भ अनावरण
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गर्नुभएको छ। गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाले आज अनावरण गर्नुभएको हो। गत भदौ ...
-
करिब १५ सय केजी विष्फोटक पदार्थसहित एक पक्राउ
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको कुपण्डोलबाट करिब १५ सय किलोग्राम विष्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १ कुपण्डोलस्थित गुसिंगलमा टहरा भाडामा लिई भण्डारण गरेर राखिएको अवस्थामा प्रहरीले ११९४ केजी विष्फोटक पदार्थ बरामद गरेको हो ।करिब २० लाख रुपैयाँ मूल्य बराबरको ...














