• प्रहरी हिरासतमा एक युवाले गरे आत्महत्या

    इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या गरेका छन् । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो। इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हक...

  • प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट आयो : जनार्दन शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेतथा तथा अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको बताउनुभएको छ। पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको कार्यक्रममा उहाँले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताउनुभएको हो। ‘प्रचण्ड...

  • मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

    मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज संसदबाट विश्वासको मत लिने हुनुभएको छ । गत भदौ २ गते मुख्यमन्त्री नियुक्त शाक्यले नेकपा एमाले विभाजनका कारण अल्पमतमा परेपछि विश्वासको मत लिने हुनुभएको हो । मुख्यमन्त्री शाक्यका तर्फबाट विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको छ । गत शु...

  • थप ७६० जनामा कोरोना संक्रमण, ११ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ८ सय ९९ जना निको ...

  • नेपाल ट्रेड युनियन म्याग्दीको शुभकामना आदानप्रदान

    म्याग्दी । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले बिहिबार घटस्थापनाको दिन पारेर शुभकामना आदानप्रदान गरेको छ । हिन्दुहरुको महान ठुलाे चाड दशैँको सुरु हुने दिनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले अहिलेको कठिन परिस्थीतीमा सबैले सरल तरिकाल...

  • क्यानको सचिवमा प्रशान्तविक्रम मल्ल

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सचिवमा प्रशान्तविक्रम मल्ललाई नियुक्त गरेको छ । निवर्तमान सचिव अशोकनाथ प्याकुर्‍यालले पदबाट राजीनामा दिएपछि क्यानले सो पदमा मल्ललाई नियुक्त गरेको हो । क्यानको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले अशोकनाथसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत गर्दै ...

  • दसैंमा घर जाने यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा नौ पक्राउ

    काठमाडौँ । काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको विभिन्न स्थानबाट नौ जनालाई नियन्त्रणमा लिएको हो। दसै–तिहार मनाउन घर जानेहरूको चाप बढी हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएको थ...

  • एमसीसी खारेजीको माग राख्दै राष्ट्रवादी केन्द्रद्वारा प्रदर्शन

    काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी)खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौँको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका हुन् ।राष्ट्रिय झन्डासहित प्रदर्शनम...

  • देशको शिक्षा नीति परिवर्तन गर्नुपर्छ : सुनिता बराल

    काठमाडौँ । नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।बिहीबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनपयोगी र विश्वविद्यालय तहको शिक्षा व...

  • बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

    काठमाडौँ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो। मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको छ। प्रधानमन्त्री देउवाको सचिवालय स...