• आज सेयर कारोबार नहुने

    काठमाडौँ । बिहीबार धितोपत्र (सेयर बजार) मा कुनै कारोबार हुने छैन । किनकी यस दिन हिन्दु धर्मालम्वीहरुको महान चाड दशैंको पहिलो दिन अर्थात् घटस्थापना हो । सरकारले घटस्थापनाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोही कारण यसदिन सेयर बजार पनि बन्द रहनेछ । आज सेयर कारोबारका लागि साताको अन्तिम कारोबार दिन समेत रहेकाले अब एक...

  • प्रहरीको मनोबल उच्च राख्न प्रधानमन्त्री देउवाको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी अपराधको सञ्जाल र अवाञ्छित गतिविधि निस्तेज गर्न सक्षम रहेको बताउनुभएको छ । बुधबार प्रहरी दिवसका अवसरमा उहाँले निष्पक्ष अनुसन्धान र कानुन कार्यान्वयन कानुनी राज्यको आधार भएको तथा निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुका साथै राज्यमा दण्डहीनताको अन्त्य गर्नसमेत ...

  • मन्त्री पद नपाएकोमा मेरो असन्तुष्टि छैन : गजुरेल

    काठमाडौं । गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री हुने भनेर बाहिर आएका नामहरुमध्ये स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको नाम पनि चर्चामा आएको थियो । तर, बुधबार सो पार्टीको स्थायी कमिटी बैठकले गजुरेलबाहेक चार जनाको नाम मन्त्रीका लागि टुंगो लगायो । बुधबारको माओवादी स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श...

  • कैलालीमा सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न तालिम प्राप्त कुकुर प्रयोग

    धनगढी। कैलालीमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न थालिएको छ।दशैँ, तिहार र छठ पर्वका बेला सीमा नाकाबाट हातहतियार र लागुऔषध जस्ता वस्तुको ओसारपसार हुन सक्ने कुरालाई मध्यनजर गर्दै चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको कैलाली प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी ना...

  • कांग्रेस महाधिवेशनमा शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । उच्च अदालत पाटनले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकहरुलाई प्रतिनिधि नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सुनिल बोहराले दायर गरेको रिटमा न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले बुधबार सो आदेश जारी गरेको हो । बोहराले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शिक्षक, कर्मचारी र...

  • महोत्तरीमा बन्दुक देखाएर गरगहना लुटपाट

    महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ः०० बजेको समयमा घरको ब...

  • नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको निधन

    काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला पर्नुभएको छ । निर्माणाधीन घरको चौथो तलाबाट खसेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं–७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खस्नुभएको थियो। उहाँले आत्महत्या गरेको ...

  • दिल्लीमा उद्धार गरिएकी बालिका तीन महिनापछि नेपालमा

    वीरगन्ज । वीरगन्ज महानगरपालिका–१५ घर भएकी १५ वर्षीया एक बालिकालाई उद्धार गरेर तीन महिना नाघेपछि नेपाल ल्याइएको छ। वीरगन्जको श्रीपुरस्थित भारतीय महावाणिज्य दूतावासको प्रांगणमा मंगलबार ती बालिकाले लामो समयपछि बुवासँग भेट्न पाइन्। केहीबेर रुवाबासी चल्यो। ‘आज छोरी र बाबुको भेट हुँदा दुवैजना अँगालो मारेर भक्कानिए। त्यो न...

  • विवादमा एमालेको लोगो : माओवादीले दावी विरोध गर्ने

    काठमाडौं । नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो छ । यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानुनी उपचार खोज्न सकिने...

  • शताब्दी लामो प्रयासपछि अफ्रिकामा मलेरिया विरुद्धको खोप वितरण गर्न ‘ऐतिहासिक अनुमति’

    एजेन्सी । अफ्रिकी बालबालिकालाई मलेरिया रोग विरुद्धको खोप दिन लागिएको छ । आरटीएस, एस नाम दिइएको खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भए पनि परीक्षणकै क्रममा थियो । विकसित गरिएको खोप प्रभावकारी सावित भएको र अफ्रिकाका अन्य देशमा खोप लगाउन अनुमति दिइएको डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस ए गेब्रेयसले बताउनुभयो । घाना, के...