काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप ७ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले बागमती प्रदेश अन्तर्गत काठमाडौंको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुरको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुरको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवनको बरु...
समाचार
-
-
गाडी खरिदको माग आएपछि भएका सरकारी सवारी साधनको सूची मागेको छु : अर्थमन्त्री
काठमाडौँ । अर्थ मन्त्रालयमा नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा नयाँ गाडी खरिदको माग बढ्न थालेकाले पुराना सरकारी सवारी साधनको सूची मागेको मन्त्री शर्माले बताउनुभयो । समितिको मंगलबारको बैठकमा मन्त्री शर्म...
-
कपिलवस्तुमा झाडापखालाले तीन जनाको मृत्यु, दुई सय बढी बिरामी
बुटवल । झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा तीन जनाको मृत्यु भएको छ। कृष्णनगर नगरपालिकाका तीन वटा वडामा सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको हो। नगरका वडा नं. ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल जानेहरूको संख्या १ सयभन्दा बढी रहेको वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले जानकारी दिनुभयो।...
-
नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रिम टिकट
काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो । यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन् । नयाँ ...
-
चालक अनुमतिपत्र : सङ्घ र प्रदेशको छुट्टाछुट्टै नियम
काठमाडौँ । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ । सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक अनुमतिपत्र नवीकरणको व्यवस्था छ । वाग...
-
प्रधानन्यायाधीशको बचाउ गर्दै सरकारले भन्यो, ‘भागबण्डा मागेको कुरा गलत हो’
काठमाडौँ । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले मन्त्रिपरिषद् विस्तारमा भागबण्डा खोजेको विषय गतल भएको जनाएको छ । सरकार प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा भागबण्डा मागेको भन्ने विषय गलत भएको बताएको हो । कार्कीले भने, ‘प्रधानन्यायाधीशको भाग भन्ने विषय जुन क...
-
परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री खड्कासँगको भेटका लागि यान्छी सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुग्नुभएको थियो। राजदूत यान्छीले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता भएको जानकारी दिनुभयो । भेटमा दुई...
-
रिभर गाइडलाई १० दिने रोजगारी दिइने
चितवन । जल पर्यटनमा आश्रित मजदुरलाई रोजगारी प्रदान गरिइएको छ । कोभिड–१९ महामारीका कारण सो व्यवसायमा आवद्ध मजदुर समस्यामा परेका जनाउँदै नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइडलाई नदी सरसफाइ तथा पहुँच मार्ग मर्मत सम्भारका कामसहित रोजग...
-
सुदृढ एकता विधान महाधिवेशनको सन्देश : भट्टराई
काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताउनुभएको छ । ललितपुरको गोदावरीमा यही असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सचिव भट्टर...
-
दशैं आयो, भत्ता आएन
सुर्खेत । राउटे समुदायका लागि अघिल्लो वर्षको दशैं विशेष रह्यो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दशैंको तीन दिनअघि चिंगाड गाउँपालिकाको सल्लेरीस्थित राउटे बस्तीमा पुग्नुभयो । त्यहाँ उहाँले राउटेलाई मासु–भात मात्रै खुवाएनन्, प्रदेश सरकारबाट मासिक दुई हजार भत्ता दिने घोषणा गर्नुभयो। संघीय सरकारबाट तीन हजार...













