• बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट नगरको अवार्ड

    काठमाडौँ । जर्मन सहयोग नियोग (जीआईजेड) ले विषयगत विज्ञहरु मार्फत मुलुकका ११ वटा नगरपालिकामा गरेको सर्वेक्षणमा लगानी र व्यवसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगरपालिकालाई पहिलो भएको ठहर गरेको छ । देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका नगरलाई छनौट गर्दा बुटवललाई उत्कृष्...

  • ६ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म नागबेली तालमा तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । ६ अंकको गिरावटसँगै नेप्से परिसूचक २५ सय ७० अंकमा आइपुगेको छ । यसक्रममा आज ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबे...

  • पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत छु : सभामुख सापकोटा

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताउनुभएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो भनाई बाहिर आएको हो । संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल ...

  • अखिल (क्रान्तिकारी) को महासचिवमा दिपेश पुन

    काठमाडौं । अखिल (क्रान्तिकारी)को महासचिवमा उपाध्यक्ष दिपेश पुन चयन हुनुभएको छ। अखिल क्रान्तिकारीको काठमाडौंमा सम्पन्न २२औं सम्मेलनबाट पुन महासचिवमा चयन हुनुभएको हो । उहाँ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । पुन २०४५ वैशाख १० गते रोल्पाको परिवर्तन गाउँपालिका २ राङ्सीमा जन्मिनुभएको हो । उहाँ उपराष्ट्रपति नन्दबहादुर पुन पास...

  • तातोपानी भन्सार नाका खोल्न कूटनैतिक पहल गर्ने परराष्ट्रमन्त्रीको आश्वासन

    काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले सिन्धुपाल्चोकस्थित नेपाल–चीनको तातोपानी भन्सार नाका खोल्नका लागि चिनियाँ पक्षसँग कूटनैतिक पहल गर्ने बताउनुभएको छ । सोमबार कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सिन्धुपाल्चोक जिल्लाका व्यवासायीहरूसँग भएको भेटमा मन्त्री डा.खड्काले बाढीपहिरोले तहस नहस बनाएकोले तातो...

  • शेयर बजार निरन्तर ओरालो : लगानीकर्ताले निकाले जुलुस

    काठमाडौं । पुँजी बजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायहरुले सुधारका लागि कुनै पहल नगरेको भन्दै सेयर लगानीकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतिघरमा बिभिन्न माग राख्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । स्वतन्त्र पुँजी बजार सुधार संघको आह्वानमा भएको प्रदर्शनमा लगानीकर्ताले मेरो शेयर र टि...

  • मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु असान्दर्भिक : सर्वोच्च

    काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिष्द विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको बताएको छ । मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि सोमबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गर...

  • प्रचण्डको टिप्पणी : एमाले कुम्भ मेलाको निष्कर्ष माओवादी सिध्याउने हो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेको हालै सम्पन्न विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिनुभएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले उक्त भेलाको निष्कर्ष माओवादी र त्यसको नेतृत्वलाई सिध्याउने रहेको पन...

  • जापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

    काठमाडौं । नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिनुभयो । ...

  • अब पार्टीभित्र फरक मत छैन : विष्णु पौडेल

    काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले अब पार्टी भित्र फरक मत नरहेको दावी गर्नुभएको छ । पार्टीका संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठन सहित सबै हिसावले एकतावद्ध रहेको दावी गगर्नुभयो । उहाँले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पार्नुभ...