काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली मित्र राष्ट्र भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणामा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली बिहीबार भारत भ्रमणमा जान लागेको हो । भ्रमण टोलीमा पूर्व राज्यमन्त्री उदयशमशेर राणा र नेता...
समाचार
-
-
कोरोना संक्रमणबाट मृत्यु भएका ६ प्रहरीलाई मरणोपरान्त ‘कदरपत्र’
काठमाडौँ । कोभिड–१९ को दोस्रो लहरबाट ज्यान गुमाउने ३ जना डीएसपीसहित ६ जना प्रहरीलाई मरणोपरान्त कदर पत्र प्रदान गरिएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकका परिवारलाई कदर पत्र प्रदान गरेका हुन् । कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका डिएसपीहरु समिरच...
-
सिटौलाद्धारा उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिफारिस
काठमाडौँ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहका तर्फबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिफारिस गर्नुभएके छ। सिटौला निवास चण्डोलमा मंगलबार बसेको सिटौला समुहको बैठकले उमाकान्तलाई मन्त्री बनाउने निर्णय गरेको हो । सिटौला निकट एक नेताका अनुसार सो समूहबाट नेताहरु भीमसेनदास प्रधान र चौधरीले मन्त्री बन्ने चाहाना...
-
४१.८४ अंकले बढ्यो नेप्से
काठमाडौं । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ४२ अंकले सुधार भएको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ दशमलव ६५ अंकले बढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.०४ अंकले उकालो लागेको छ । व्यापारबाहेकका सबै समूहहरु बढ...
-
थप ९६८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार १ सय १४ जना...
-
३३ किलो सुन प्रकरणका आरोपी सबै प्रहरीलाई सफाइ
विराटनगर । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आरोपी सबै प्रहरीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा फैसला सुनाउँदै सुन तस्करीका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई दोषी ठहर गरेको छ । तर,सोही घटनामा आरोपी बनाइएका प्रहरीका बहालवाला तथा अवकाशप्राप्त सबै प्रहरी कर्मचारी...
-
प्रतिपक्षीले एकोहोरो नाराबाजी मात्र गरे, जबाफ सुन्न चाहेनन् : दिलेन्द्र बडु
काठमाडौँ । नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसद्हरुले संसद्मा विभिन्न विषय उठाएर नाराबाजी गरे पनि त्यसको जबाफ सुन्न नचाहेको बताउनुभएके छ । मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद् बडुले प्रमुख प्रतिपक्षी दलका सांसद्हरुले नारामा विभिन्न विषयको उठान गरे...
-
३३ किलो सुन तस्करी प्रकरणः गोरेसहित ६ जनालाई जन्मकैदको सजाय
काठमाडौं । साढे ३३ किलोसहितको ३८ सय किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ । जिल्ला अदालत मोरङले आज सुन तस्करी तथा सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो । अदालतका श्रेस्तेदार टिकेन्द्रविरजंग राणाले जिल्ला...
-
एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त
काठमाडौं । एनएमबि बैंकले लोकप्रिय नायक पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले शाहसँग द्विपक्षीय समझदारी गरेको छ । शाहले बैंकको व्यवसाय प्रवर्धनमा सहयोग गर्नेछन् । शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास बैंकको छ । एनएमबि बैंकको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आ...
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा थप ७ नयाँ शाखा विस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप ७ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले बागमती प्रदेश अन्तर्गत काठमाडौंको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुरको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुरको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवनको बरु...













