• कस्तूरीको बीणा र चितुवाको छालासहित ५ जना पक्राउ

    दाङ । प्रहरीले बहुमूल्य कस्तूरीको बीणा र चितुवाको छालासहित दाङका दुई छुट्टाछुट्टै स्थानबाट ५ जनालाई पक्राउ गरेको छ । बिणासहित पक्राउ पर्नेमा घोराहीको होटेल टु डे प्लाजाबाट घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसी रहेका छन् । प्रहरीले दुबै अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय दा...

  • अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिइँदै

    काठमाडौँ । नेपाल सरकारले अफगानिसतानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा प्रमुख डा झलक शर्मा गौतमले सोमबारबाट नेपालीहरुलाई खोप दिइने कान्तिपुरलाई बताए । उनले यससम्बन्धी योजना बनिसकेको र मंगलबारबाट नै दिन थालिने जानकारी गराए । डा गौतम भन्छन्, ‘...

  • बस्तीमा सरकारी स्वास्थ्य शिविरपछि राउटे समुदाय खुशी

    दाङ । ‘देशको शान्ति सुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आउनुभयो, औषधि दिनुभयो, खानका लागि दाल, चामल दिनुभयो हाम्रा जनता खुशी भएका छन्’, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भने । नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी मदनकुमार केसी र सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेव...

  • काबुल विमानस्थलमा गोली चल्दा एक अफगान गार्डको मृत्युमा

    काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा सोमबार फेरि गोली चलेको छ। विमानस्थलमा खटिएको जर्मन सेनाले ट्विटरमार्फत् सार्वजनिक गरेको जानकारी अनुसार गोली लागेर एक जना अफगान गार्डको मृत्यु भएको छ। हमिद कारजाई विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा छन् भने अरू नाटो सदस्य राष्ट्रका सैनिकहरू...

  • प्रहरीको खोजी सूचीमा रहेका सहनीको भारतमा गोली हानेर हत्या

    रौतहट । नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका रौतहटको परोहा नगरपालिका घर भएका बिन्दबासिनी सहनी उर्फ ‘बीरवासनी’को भारतमा हत्या भएको छ । भारतको मोतिहारीमा उनलाई अज्ञात समूहले गोली हानेर हत्या गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रातोपाटीलाई बताए । प्रजिअ यादवले भने–‘अज्ञात समूहले हत्या गरेको सूचना आ...

  • रुकुम पूर्वमा ४ वर्षीया बालिका मृत फेला

    रुकुम । रुकुम पूर्वमा एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको भूमे गाउँपालिका ३ मोराबाङका अर्जुन कुँवरकी ४ वर्षीया छोरी प्रिया घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक मानबहादुर विसीका अनुसार बालिकालाई खोल्सामा मृत अवस्थामा भेटिएको हो ।ब...

  • जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    काठमाडौं । जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको थियो । आज अन्तिम चरणमा बिहान ९ः४५ बजे ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो । १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ...

  • राजधानीको फोहोर एक सातादेखि उठेन

    काठमाडौँ । संघीय राजधानी काठमाडौंका घर, सडक, चोक र गल्लीमा फोहोरको डंगुर लागेको छ । यसअघिजस्तो विवाद भएर होइन, नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोरको पहाडमाथि गाडी गुड्न नसकेकाले उपत्यकाका दुई महानगरसहित नगरपालिकाहरूले फोहोर उठाउन छाडेका हुन् । फोहोरको डंगुरमाथि बाटो बनाउन अझै १५ दिन लाग्ने नगरपालिकाहरूले बताए...

  • मुम्बईमा रेलको ठक्करबाट घाइते भएकी नेपाली युवतीको मृत्यु

    काठमाडौं । भारतको मुम्बईमा एक नेपाली युवतीको रेलको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया कालु परियार रहेको भारतीय मिडियाहरुले जनाएका छन् । रेलको लिकमा मोबाइल फोन हराएपछि खोजिरहेको बेला तीव्र गतिमा आएको रेलले उनलाई ठक्कर दिएको र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ । घटना भएको...

  • झापामा बाबु,आमा र ८ महिने छोरी झुण्डिएको अवस्थामा मृत फेला

    काठमाडौं । झापाको कन्काइ नगरपालिका-१ मा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिनुभयो। मृतक...