• २ किलो ७०० ग्राम अफिमसहित एक जना पक्राउ

    कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्...

  • चितवन राष्ट्रिय निकुञ्जमा चित्तल मारेको अभियोगमा ७ जना पक्राउ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चित्तल मारेको अभियोगमा ७ जना पक्राउ परेका छन् । गएराति ११ बजे चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रबाट उनीहरुले चित्तल मारेका थिए । भरतपुर महानगरपालिका २३ घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर खाँदै गरेका उनीहरुलाई निकुञ्ज सुरक्षार्थ खटिएको बटुक...

  • गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाईते

    गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ११ जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए । काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको थियो । बसमा सवार ३० यात्रुमध्ये १९ जन...

  • कोरोना कोषको १ अर्ब ४० करोड खर्च , साढे ३८ करोड मौज्दात

    काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा हालसम्म १ अर्ब ७८ करोड ८२ लाख ६३ हजार ३ सय २४ रुपैयाँ जम्मा भएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको आम्दानी तथा खर्च विवरणमा सो रकम आम्दानीको रुपमा देखाएको छ । यस्तै खर्च १ अर्ब ४० करोड ३७ लाख ८४ हजार ९ सय रुपैयाँ भएको माहालेखा नियन्त्रकको कार्यालयले जना...

  • चार वर्षीया बालिकाको हत्यामा आरोपित १४ वर्षीय बालकलाई बाल सुधारगृहमा पठाइयो

    मकवानपुर । चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो । बागमती गाउँप...

  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । काठमाडौंको चोभारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका-६ को चोभारमा सोमबार राति दुर्घटना भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। बा ४ ख ४५६५ नम्बरको टिपरको ठक्करबाट स १० प ४९१३ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। मृ...

  • बम आक्रमणबाट वरिष्ठ अफगान अधिकारीको मृत्यु

    काबुल, सिन्ह्वा । अफगानिस्तानको राजधानी काबुलमा मंगलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिएको बताए । दुबै सरकारी पदाधिकारी चढेको सवारी साधन...

  • काम खोज्दै भारत पुगेका दुई नेपाली किशोरी दुई महिनादेखि बलात्कारको शिकार

    काठमाडौँ । कामको शिलशिलामा भारत पुगेका दुई नेपाली किशोरी दुई महिनादेखि बलात्कृत भएको घटना सार्वजनिक भएको छ। उत्तर प्रदेशको पिलिभित गाउँमा आमा बुबासँगै काम गर्न गएका ती दिदीबहिनी नेपालको कन्चनपुर निवासी रहेको भारतीय सन्चार माध्यमले जनाएका छन्। १४ र १५ वर्षीया ती किशोरी आमाबुबासँगै बस्दै आएका थिए। उनीहरुले पुरनपुर प...

  • चोरी भएको मोटरसाइकलसहित चोर पक्राउ

    कैलाली । प्रहरीले चोरी भएको चार घण्टामै मोटरसाइकलसहित चोरलाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानी बस्ने वर्ष १६ का अर्जुन विष्टलाई प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो । सोमबार दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका–१, मालपोत कार्यालय अगाडि पार्किङ्ग गरेको से३प ३७४ नम्बरको सुपर स्पिलि...

  • चन्द्रागिरिमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा सिन्धुलीका दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना २ क ३२३ नम्बरको निसान गाडी अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपाल...