• बागलुङमा १३ थान भरुवा बन्दुक बरामद

    काठमाडौं । बागलुङमा प्रहरीले १३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट आइतबार दिउँसो भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बढिगाड गाउँपालिका-१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका-३ सिसाखानीस्थित ...

  • ‘विप्लव समूह’का एक केन्द्रीय सदस्य पक्राउ

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका केन्द्रीय सदस्य उषा किरण ‘आजाद’लाई माइतीघरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । विप्लव समूहको विद्यार्थी संगठनका पूर्वअध्यक्ष समेत रहेका आजादलाई माइतीघर मण्डलास्थित एक ...

  • लमजुङमा अनैतिक सम्बन्धपछि हत्या, २ जना पक्राउ

    लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका-४ चारघरे बस्ने ३४ वर्षीया महिलाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २० वर्षीय सागर भुजेल र १९ वर्षीय बिकाश भुजेल रहेका छन् । ती महिलाको घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प...

  • धाकधम्की दिएर मिटरब्याज लगानीको पैसा असुलेको आरोपमा विराटनगरका एकजना पक्राउ

    काठमाडौं । धाकधम्की दिएर मिटरब्याज लगानीको पैसा असुलेको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर-९ घोघापुल चोकका एजाज शेख रहेका छन्। सर्वसाधारणलाई नियन्त्रणमा लिएर पैसा उठाएको पाइएपछि उनलाई सोमबार बिहान पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए। ‘केही सर्वसाधार...

  • कुवेतस्थित नेपाली दुतावासका श्रम सहचारी ज्ञवालीको मृत्यु

    काठमाडौं । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी वीपना ज्ञवालीको मृत्यु भएको छ । ब्लड क्यान्सर पीडित ज्ञवालीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दूतावास नजिकै रहेको मुवारक अलकबीर अस्पतालमा कोरोना परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनलाई उनलाई थप उपचारका लागि त्यहाँको शेख अल वर्दिस क्यान्सर अस्पतालमा भर्न...

  • काठमाडौंको कुपण्डोलमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिंदा एक ब्यक्तिको मृत्यु भएको छ । नम्बर नखुलेको मोटरसाइकलले गएराती ठक्कर दिंदा सडकमा बसीरहेका एक पुरुषको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ज्यान गुमाएका व्यक्तिको परिचय खुलेको छ । ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरी...

  • उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर

    काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ । नापतौल कार्यालयले चालु आवमा काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उप...

  • कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु

    काठमाडौँ । चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्त...

  • ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

    महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । चालक पासवान ज १त ३५७९ नं को ट्याक्टरमा स्थानीय रातो खोलाबाट माट...

  • कोभिडबाट विदेशमा थप ११ नेपालीको मृत्यु

    काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५...