बुटवल । जेव्राक्रसिङबाटै सडक पार गर्दै गर्दा गाडीको ठक्करबाट घाइते भएका रूपन्देही तिलोत्तमाका एक व्यक्तिको उपचारका क्रममास् मृत्यु भएको छ। गत बुधबार तिलोत्तमा वडा नम्बर २ जानकी नगरस्थित जेव्राक्रसबाट सडक पार गर्दै गरेका स्थानीय ६० वर्षका थानेश्वर लम्साललाई गाडीले ठक्कर दिएको थियो। लम्साललाई लु १७ च ६६१२ नम्बरको ...
सुरक्षा
-
-
पत्नीलाई तातो तेल खन्याउने थुनामा
काठमाडौँ । जिल्ला अदालत धादिङले पत्नीलाई तातो तेल खन्याई घाइते बनाएका आश्विन परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलासले ज्यान मार्ने उद्देश्यले तातो तेल पोखेर घाइते बनाउनेलाई थुनामा पठाउने आदेश गरेको हो। गत कात्तिक १८ मा पती पत्नीबीच झगडा हुँदा पूजा परियारलाई प...
-
उदयपुरको कटारीमा बम विस्फोट हुँदा चारजना घाइते
उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा शक्तिशाली बम विस्फोट हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालका अनुसार गएराती बम विस्फोट हुँदा भाग्ने क्रममा चारजना मजदुर घाइते भएका हुन् । ‘बम विस्फोटमा परेर होइन,’ उनले भने, ‘विस्फोट भएपपिछ भाग्ने क...
-
महिलाको हत्या गर्ने युवकलाई जन्मकैदको फैसला
काठमाडौं । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद)...
-
जुम्लाको कोभिड अस्पताल चिकित्सकविहिन
जुम्ला । जुम्लाका हरेक स्थानीयतहमा कोरोना संक्रमितको उपचारका लागि स्थापित कोभिड अस्पताल चिकित्सकविहिन छन्। चिकित्सक नहुँदा कोभिड अस्पतालले सेवा पाउन सकेका छैनन्। अहिले यहाँका कोभिड अस्पताल नाम मात्रका छन्। सरकारले कोरोना संक्रमितको उपचार सहज बनाउन हरेक स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट व्यवस्थापन ...
-
सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा एक पक्राउ
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ कुलान्त मार्गस्थित सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा झापा दमक घर भएका १९ वर्षीय तुलसी कटुवाल लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झु...
-
उदयपुरमा आगलागीबाट १० लाख बराबरको क्षति
उदयपुर । उदयपुर सदरमुकाममा बुधबार साँझ भएको आगलागीबाट एक स्थानीयको घर गोठ जलेर ध्वस्त भएको छ। त्रियुगा नगरपालिका–३ मोतिगडा चाँपस्थित हरिनारायण कोईरालाको गोठबाट सल्केको आगोले गोठ र घरसहित घरभित्र रहेका सम्पूर्ण धनमाल नष्ट गरेको प्रहरीले जनाएको छ। साँझमा गाईलाई खोले पकाएको आगोको र्कोइलाबाट सल्केर गोठ हुँदै घरमा लागला...
-
गोरखामा छोराको कुटाईद्वारा बाबुको मुत्यु
गोरखा । छोराको कुटाईबाट गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा बाबुको मृत्यु भएको छ। धान झाँट्ने विषयमा बाबु छोरा बिच बिवाद हुँदा ७० वर्षीय तुलराम ढकालको ज्यान गएको हो। ४० वर्षीय छोरा भुवन ढकालले छात्ती र खुट्टामा लठ्ठीले हिर्काएपछि घाईते भएका तुलरामलाई उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा लगि...
-
महिला ट्राफिक प्रहरीको बर्दी च्यातेको आरोपमा रुपन्देहीको सनसाइन बोर्डिङ स्कुलका सञ्चालक पक्राउ
काठमाडौँ । रुपन्देहीको सिद्धार्थ नगरपालिका -१ को सनसाइन बोर्डिङ स्कुलका सञ्चालक पक्राउ परेका छन्। झापा स्थायी घर भएका श्याम पाठकलाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरी महिला ट्राफिक प्रहरीलाई हातपात गरेको, ट्राफिक जरिवानाको रसिद च्यातेको र प्रहरीको बर्दी च्यातेको पाइएपछि पाठकलाई हिरासतमा...
-
वनमा भेटिएको बेवारिस बन्दुकले लियो एक वन रक्षकको ज्यान
काठमाडौं । बुधबार राति सव डिभिजन वन कार्यालय उदयपुर तपेश्वरीबाट ६ जना सशस्त्र वन रक्षक जंगल गस्तीमा निस्किएका थिए। उनीहरू बुलबुले सामुदायिक वनमा गएका थिए। चोरी सिकारी हुने क्षेत्र भएकाले राति गस्तीमा निस्किएका थिए। त्यो टोलीमा सुनसरी दुहबी घर भएका ६० वर्षीय लेखनाथ बाँस्तोला पनि थिए। उनी सहायक वन रक्षक हुन्। गाडीसहि...