काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो । पछिल्लो समय काठमाडौंमा विभिन्न माग राखी राजनैतिक तथा अन्य...
सुरक्षा
-
-
वरिष्ठ गायक जगतमर्दन थापा भेन्टिलेटरमा
काठमाडौँ । वरिष्ठ गायक जगतमर्दन थापाको थापाथलीमा रहेको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिँदै छ । ८५ वर्षीय गायक थापा कोरोना संक्रमणपश्चात् २४ दिनदेखि अस्पतालमा उपचारत छन् । एक साताअघि नै कोरोना मुक्त भएपछि सामान्य अवस्थामा फर्केका थापाको छातीमा अचानक समस्या देखिएपछि हालसम्म पनि भेन्टिलेटरमै राखेर उपचार भइ...
-
रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन भन्ने ४५ वर्षीय तेजनारायण दासलाई गएराती प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि लुकिछिपी बसेका र सोमबार साँझ आफ्नै गाउँमा जन्ती हेर्न घरबाट बाहिर निस्किँदा दासला...
-
सिरहाको गोलबजारका दुई पसलमा आगलागी
सिरहा । सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद रु ५० हजारसहित कपडा जलेर नष्ट भएको छ । आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट...
-
नेपालमा १० हजार एचआईभी संक्रमित उपचारको पहुँच बाहिर
काठमाडौं । नेपालमा ३० जना एचआईभी संक्रमित कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित सबै उपचारपछि कोरोनामुक्त भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । नेपालमा ८० प्रतिशतभन्दा बढी व्यक्ति असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमित भएको अध्ययनले देखाएको छ । अहिलेसम्म २९ हजार ५ सय ३ जनामा एचआइभी ...
-
धनुषामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु
धनुषा । धनुषाको बडहरीमा दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मिथिला नगरपालिाका वडा नम्बर ९ स्थित बडहरीमा सोमवार राति गाडीको ठक्करबाट गम्भीर घाइते भएका मिथिला नगरपालिका नम्बर ६ बस्ने ३८ वर्षीय पंचदेव साहको उपचारको क्रममा जनकपुर स्थित अस्पतालमा मृत्यु भएको हो । ज७प ५९८६ नम्बरको मोटरसाइकलमा ढल्केव...
-
परिवारकै संलग्नतामा युवती बेपत्ता
कपिलवस्तु । लैगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला परिवारबाटै एउटी युवतीलाई बेपत्ता पारिएको छ। परिवारको इच्छाविपरीत विवाह गरेकी भन्दै पुष्पा चौधरीलाई माइती पक्षले घरमा गएर कुटपिट गरी बलजफ्ती ल्याएर गायब गराएको जनाइएको छ। चार महिनाकी गर्भवतीसमेत रहेकी उनलाई एक सातादेखि गायब पारिएको हो। परिवारले स्वीकृति नदि...
-
दाङका एक संक्रमितको बुटवलमा मृत्यु
बुटवल । दाङको तुल्सीपुरका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष १४ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको अस...
-
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बा७३प ३८२ नम्बरको स्कुटर सोमबार मध्यराति दुर्घटना भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेका २९ वर्षीय राजु तामाङ छन्। भक्तपुरबाट काठमाडौं जाँदै गरेको स्कुटर मध्यपुर ठिमी-४ एसएस चोकनजिक सोमबार राति साढे ११ बजे अनियन्त्रि...
-
पोखरेल एआईजीमा सिफारिस
काठमाडौँ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस भएका छन् । गृह सचिवको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले सोमबार उनको बढुवा सिफारिस गरेको हो । पोखरेल नेपाल प्रहरीका सबैभन्दा वरिष्ठ डीआईजी हुन् । एआईजीमा सिफारिससँगै पोखरेल हालका आईजीपी शैलेश थापा क्षत्र...