गोरखा । उत्तरी गोरखाको लोक्पामापहिरोमा १६ वटा खच्चड पुरिएको छ। मंगलवार चुमनुब्रीगाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको डिएसपी प्रकाशदाहालले बताउनुभयो। चुमनुब्रीगाउँपालिका६ स्थित डुयु खोलामापाँच सय मिटर माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा खच्चड पुरिएको घटना स्थलपुगेको सिर्दिबास प्रहरी...
सुरक्षा
-
-
६ किलो चाँदीका गहनासहित एकजना पक्राउ
काठमाडौं । प्रहरीले ६ किलो चाँदीका गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार छन्। उनलाई भारतबाट चाँदीका गरगहना ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज-१६ शंकराचार्य गेटबाट बिहीबार बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्...
-
पहिरोमा पुरिएर नुवाकोटमा एक जनाको मृत्यु
काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका – ५ लामाचउरमा पहिरो जाँदा बिहीबार राति एक जनाको मृत्यु भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उनका अनुसार बिहीबार राति साढे ३० बजेको सम...
-
रसुवामा पहिरोले घर पुरिँदा चारजना बेपत्ता, एक घाइते
रसुवा । घरमाथिबाट आएको पहिरोले दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगै आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गएराति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन् । गलान भने घाइते अवस्थामा भेटिएकाले उ...
-
राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन
काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोभिड–१९ बाट संक्रमित उहाँको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो । संक्रमित भएपछि उहाँ नेपाल एपिएफ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचनले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीको ...
-
हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १९४१ पुग्यो
हाइटी । गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार ९ सय ४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ । यस भूकम्पमा परी ९ हजार ९ सयभन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । यसैबीच भूकम्प गएको तीन दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६...
-
देशभर थपिए ३४०३ कोरोना संक्रमित, ४२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ३९ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १३ जना र ४ हजार ९ सय ९९ एन्टिजेन परीक्षण गर्दा ७ सय ९० गरी ३ हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालम...
-
मोरङमा एक पुरुष मृतावस्थामा फेला
मोरङ । एक जना वृद्ध पुरुष मृत अवस्था मोरङको रंगेली नगरपालिका–१ स्थित शिखर टोलको एउटा खाल्डोमा भेटिएका छन्। सामान्य पानी जमेको खाल्डोमा रंगेली–१ का ६२ वर्षीय दीपक सुन्दासलाई मंगलबार साँझमा मृत अवस्था भेटिएको मोरङ प्रहरीले जनाएको छ। ‘बाटो छेउमा रहेको खाल्डोको पानीमा अनुहार मात्रै डुबेको अवस्थामा सुन्दासको शव भेटिएको ह...
-
काठमाडौँ भेटियो मिथेन ग्यास
काठमाडौँ । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडौँ कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् । फोहोर...
-
डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ
काठमाडौँ । मोरङस्थित कोशी अस्पतालभित्र प्रवेश गरेर डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा अमृत बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । बानियाँले सोमबार साँझ अस्पतलमा प्रवेश गरी डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेका थिए । पक्राउ गरेको बानियाँविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 331
- Next Page »