डोटी । राँगोले हानेर डोटीमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । राँगोको आक्रमणबाट घाइते भएका साउँदको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । नागरिक खबरबाट साभार ...
सुरक्षा
-
-
मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट अस्पतालमा उपचाररत चर्चित हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशनमा बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर...
-
विद्युत चुहिएर झापाको दमक अस्पतालमा आगलागी
झापा । विद्युत चुहिएर झापाको दमक नपा–१ मा रहेको दमक अस्पतालमा आज आगलागी हुदाँ लाखौंको क्षति भएको छ । सो अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो । अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत् चुहिएर आगलागी हुदाँ रु एक करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । अपराह्न २ः०० बजेदेखि लागेको आगलागीबाट अस्पत...
-
अलपत्र अवस्थामा भर्खरै जन्मिएको शिशु फेला
राजविराज । अलपत्र अवस्थामा भर्खरै जन्मिएको शिशु फेला परेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिकामा फालिएको अवस्थामा शिशु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको जनाएको छ । स्वास्थ्य चौकीका प्रमुख एयुब राइनले २४ घन्टाभित्रैको छोरा फेला परेको बताएका छन...
-
नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार गोलबजार नगरपालिका–६ बाट ६ लाख ८४ हजार रुपैयाँ नक्कली नोटसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–१२ बस्ने २५ वर्षीय धिरज यादव, सञ्जय यादव र कल्याणपुर नगरपालिका–७ बस्ने २४ वर्षीय विम्ल...
-
ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु
बैतडी । ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ बर्दियाका करिब ३० वर्षीय चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो। लु४प ६१७१ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको इलाका प्रह...
-
बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट
बागलुङ । बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन–७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ । विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए । घरमा आगलागी हुँदा ...
-
ललितपुरको बालकुमारीमा भीषण आगलागी
ललितपुर । ललितपुरमा भीषण आगलागी भएको छ । ललितपुरको बालकुमारी पुल क्रस हुनेबित्तिकै बायाँपटिट् रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्...
-
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई पछाडिबाट म...
-
बैतडी बस दुर्घटना:मृतक ९ मध्ये ४ जनाको सनाखत
बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोडपेमा हिजो राती भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–६, सित्तडका २५ वर्षिय प्रहरी जवान रणबहादुर चन्द, सोही ठाउँका २७ वर्षिय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भिमदत्त नगरपालिका–८ ...