• उत्तर प्रदेशमा डबल डेकर बसलाई ट्रेलरले ठक्कर दिँदा १८ जनाको मृत्यु

    एजेन्सी । उत्तर प्रदेशको बाराबंकीस्थित लखनउ–अयोध्या राजमार्गको सडक छेउ रोकिएको डबल डेकर बसलाई तीव्र गतिमा आएको ट्रेलरले ठक्कर दिएको छ । मंगलबार राति भएको यो दुर्घटनामा १८ जना यात्रुको मृत्यु भएको छ भने २३ जनाभन्दा बढी घाइते भएका छन् । यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लखनऊस्थित ट्रमा सेन्टरमा रिफर ग...

  • एकैदिनमा थपिए ३ हजार ८९९ जना कोरोना संक्रमित , २० को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५५ आरटी पिसिआर र ४ हजार ८ सय ६३ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ८ सय ९९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ८५ हजार ६ सय ७३ जना...

  • भारतको उत्तर प्रदेशमा जिन्स लगाएको निहुँमा एक किशोरीको हत्या

    काठमाडौं । भारतको उत्तर प्रदेशमा जिन्स लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार परिवारका सदस्यहरुको कुटपिटबाट उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी १७ वर्षीया किशोरी नेहा पासवानको मृत्यु भएको हो । नेहाकी आमा शकुन्तला देवी पासवानका अनुसार जिन्स लगाएको विषयमा विवाद हुँदा नेहालाई उ...

  • मिल चलाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

    अर्घाखाँची । बिजुलीबाट चल्ने मिल चलाउने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। छत्रदेव गाउँपालिका वडा नम्बर–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी थिईन्। जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रह...

  • जसले एक सय बालकको हत्या गरे

    एजेन्सी । सिरियल किलरका विषयमा तपाईले धेरै कथाहरू सुन्नुभएको होला । तर, पाकिस्तानका एक सिरियल किलर ती सबै हत्यारालाई माथ खुवाउने खालका छन् । यी सिरियल किलरले १ सय बच्चाहरूको ज्यान लिएका थिए । यी सिरियल किलरले १ सय बच्चाहरू मार्ने कसम नै खाएका थिए । र, कसम पुरा गरेपछि आफैँ प्रहरी समक्ष आत्मसमर्पण गरे । डिसेम्बर १९९९ ...

  • रुकुम पश्चिममा एक युवती मृतावस्थामा फेला

    सुर्खेत । रूकुम पश्चिममा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन्। जिल्लाको त्रिवेणी गाउँपालिका–४ छहरे गाउँकी २६ वर्षीया युवती मनकला खड्का मृत भेटिएकी हुन्। सोमबार बेलुका ६ बजेतिर भैंसीलाई घाँस हाल्न गोठमा गएकी उनी मृत भेटिएकी हुन्। रातीसम्म पनि नफर्किएपछि परिवार र आफन्तले खोज्ने क्रममा मकै बारीको कान्लामा उनी मृत भेटि...

  • पाँचखालका एक पुरुष १३ दिनदेखि बेपत्ता

    काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता छन्। असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ। सुमनकी श्रीमती सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएकी छिन्। पाँच फिट उचाइका सुमन गहुँगोरो वर्...

  • १५ गतेसम्म खोप नदिए चाबी बुझाउने बागलुङका होटल व्यवसायीको चेतावनी

    बागलुङ । बागलुङका होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोना विरुद्धको खोप व्यवस्थाको माग गरेका छन । व्यवसायीले सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सरकारले विभिन्न क्षेत्र र उमेर समुहका मानिसहरुलाई कोरोना विरुद्धको खोप दिईरहेको भए पनि आफुहरुलाई उपेक्षा गरेको भन्दै होटल व्यवसायी संघले खोपको व्यवस्था...

  • मोरङमा फुटबल खेल्दा भएको विवादलाई लिएर एक किशोरको हत्या

    झापा । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका-८ राजघाटमा सोमबार दिउँसो एक किशोरको हत्या भएको छ।छुरा प्रहार गरेर उर्लाबारी-८ का १७ वर्षे अभिषेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो। उनका अनुसार दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते ...

  • ह्युमपाइप राख्न खनेको खाल्डोमा परेर मोटरसाइकल चालकको मृत्यु

    दाङ । दाङमा सडक बिस्तार गर्ने क्रममा ह्युमपाइप राख्न खनेको खाल्डोमा परेर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० राईखनियानका ३५ वर्षीय चुडामणि भण्डारीको खाल्डोमा परेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै...