रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ...
सुरक्षा
-
-
पाल्पामा जग खन्ने क्रममा भेटिए तोपका गोला
बुटवल । पाल्पामा नेपाली सेनाले भवन निर्माणका लागि जग खन्दै गर्दा पुराना तोपका गोला फेला परेका छन्। पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका वडा नं. ४ सिल्खान टोलको गोलाखानामा नेपाली सेनाको दि फेशम महिन्द्र दल गणले भवन निर्माणको लागि जग खनिरहेको थियो। जग खन्ने क्रममा मंगलबार जमिनमुनि गाडिएको अवस्थामा धेरै वर्ष पुरान...
-
बालिका करणीको आरोपमा पोखराका ३ किशोर पक्राउ
पोखरा । बालिका करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्। पर्वतका ३ बालिकालाई ललाइफकाइ करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन् । पक्राउ पर्ने तीनै जना १६–१७ वर्षका रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । करणी आरोपित किशोरहरू र बालिकाहरूबिच पहिलेदेखि नै चिनजान रहेको प्रहरी श्रोतले बत...
-
रेशम चौधरीलाई स्वागत गर्न कार्यकर्ता पुगे डिल्लीबजार कारागार गेटमा
काठमाडौं । हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन् । सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागार...
-
म्याग्दीका हेमराज शर्मा काठमाण्डौबाट दुई दिनदेखि सम्पर्कविहीन
एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष हेमराज शर्मा विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन्। म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय शर्मा आइतबार साँझ चार बजेदेखि बेपत्ता भएका हुन्। सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासी सम्पर्कविहिन भए...
-
३ दिनदेखि पहिरोबीचमा घाइते अवस्थामा अड्किए जिसी
गोरखा । लोक्पा पहिरोमा परेर सख्त घाइते भएका सुर्खेतका ३४ वर्षीय दिपक जिसी पहिरोको बीचमै तीन दिन फसेका छन् । लोक्पा पहिरोमा खसेको ढुंगाले लागेर जिसीको खुट्टामा चोट लागेको छ । उनी पहिरो कट्न नसक्दा लोक्पा भिरको पहिरो बीचमा ढुंगाको छेल लगाएर तीन दिनदेखि रात कटाएका छन् । ‘खुट्टामा ढुंगाले लागेर हिँड्नै नसक्ने भएको छ, बो...
-
पूर्वमा हल्का र पश्चिममा भारी वर्षा : सचेत रहन आग्रह
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी प्र...
-
म्याग्दी कारागारको अनुगमन
बेनी । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाको टोलीले शनिबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखाको अनुगमन गर्नुभएको छ । न्याधिवक्ता बास्तोलाको नेतृत्वमा न्याधिवक्ता गोविन्द गिरी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, प्रहरी नायव उपरीक्षक तिलक भारती लगायतको टोलीले कारागारको भौतिक अवस्था अनु...
-
पत्रकार धम्काउनेलाई कारबाहीको माग
बेनी, । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग गरेको छ । सेन्टरका बाग्लुङ शाखा उपाध्यक्ष तथा इलाकाखबर डटकमका सम्पादक सज्जनकुमार सिंहलाई गणेश गेमिङ नामको फेसबुक ठेगानाको म्यासेन्जर मार्फत धम्की आएको हो । प्रेस सेन्टर गण्डकीका महासचिव सन्तोष गौतमले शनिबार एक विज्ञ...
-
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालको मौसम आंशिकदेखि पूर्ण बदली रहेको छ । जसको प्रभावले लुम्बिनी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका ...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 332
- Next Page »


























