पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मनाङ्गमा भएको वाढि पहिराे प्रभावित परिवारलाई तत्काल उद्दार तथा आवश्यक सहयोग गर्न सुरक्षा प्रशासनलाई निर्देशन दिनुभएको छ। मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मस्र्याङ्दी नदीमा आएको बाढी...
स्थानीय
-
-
म्याग्दीका मुख्य सडक अबरुद्ध ,नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह
बेनी । तीन देखी अविरल रुपमा परेको बर्षाका कारण म्याग्दीका मुख्य सडक अबरुद्ध छन् । बर्षाका कारण खसेको पहिरोले बेनी–जोमसोम ,बेनी–दरबाङ,बेनी–रत्नेचौर र बेनी–मालढुङ्गा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । निरन्तर पहिरो खसेका कारण अबरुद्ध सडक खुलाउन कठिनाई भएको छ । बेनी–जोमसोम सडक खण्ड अन्तर्...
-
म्याग्दीमा अबको लकडाउन मोडालिटी ‘लुजडाउन’,बैंक तथा वित्तिय संस्था सातामा ६ दिन खुल्ने
बेनी। म्याग्दीमा लकडाउन ( निषेधाज्ञा) एक साता थपिएको छ । असार १ गतेदेखिको लकडाउनलाई खुकुलो बनाइने भएको छ । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लकडाउनलाई थप खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकार...
-
गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १२ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका...
-
खर्च बढाउन होइन, कानुन व्यवस्थित गर्न लागेका हौंः गण्डकी प्रदेश सरकार
कास्की । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको बताउनुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीको सुविधा थप...
-
बेनी-जोमसोम सडक अवरुद्ध
बेनी । बेनी -जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दाना रुप्से छहरा स्थित सडकको हिलोमा ट्रक फसेपछि आइतबार सांझ देखी पुर्ण रुपमा सडक अवरुद्ध भएको हो । मुस्ताङ देखि बेनी तर्फ आउँदै गरेको ग २ ख १८९ नम्बरको ट्रक हिलोमा फसेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ईल...
-
अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई माछाका भुरा वितरण
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भुरा वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार वडा नम्बर १ बाहेक सबै वडाका २२ जना कृषकहरुलाई २५ हजार भुरा वितरण गरिएको हो । उक्त माछाका भुरा गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर ...
-
बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
बेनी । म्याग्दीको बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । संविधानसभा सदस्य तथा नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँको समन्वयमा नेपाल मेडिकल एशोसिएसन ( एनएमए)का बरिष्ठ उपाध्यक्ष डा.शिवप्रसाद श्रेष्ठले मास्क , ग्लोबस् ,फेस शिल्ड ,सेनिटाइजर ,अक्सिमिटर लगायत स्वास्थ्य सामग्री उपलब...
-
गण्डकीमा नयाँ सरकारको पहिलो निर्णय : पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने
कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आइतबार विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठक...
-
बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ
बागलुङ । बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको गलकोट नगरपालिकाका युवाहरुलाई गोरु काटेर मासु खाएको आरोपमा पक्राउ गरेको हो । शुक्रबार राती गलकोट नगरपालिका वडा नम्बर ११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेर मासु खाएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली त्यस स्थानमा पुगेर उनीहरुलाई नियन्...