• लगानी मैत्री वातावरण

    चक्रबहादुर थापाबेनी ,बुधबार जेठ १४ गते ।नेपालमा लगानी मैत्री वातावरण बनेको खण्डमा विकासका अनगिन्ति सम्भावनाहरु खुल्ने कुरामा सन्देह गर्ने ठाउँ नै छैन् । यहाँ प्रशस्त जलश्रोत, जमिन, जलबायु, वन्य–जन्तु, जैबिक विविधता जस्ता महत्वपूर्ण प्राकृतिक श्रोतहरू विद्यमान छन । यी प्राकृतिक सम्पदा र खनिज पदार्थको उपयोग, उत्खनन र प्...

  • दाना आयुर्वेद औषधालयको कम्पाउण्ड निर्माणमा अतियमितता ः पाँच जना विरुद्ध मुद्धा दायर

    बेनी ,मंगलबार जेठ १३ गते । दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माणमा अनियमितता गरेको भन्दै पाँच जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माणमा अनियमितता गरेको भन्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन ...

  • भारतबाट आएका ५९सहित ६१ जनालाई क्वारेनटाइनमा राखियाे

    बेनी ,सोमबार जेठ १२ गते ।भारतबाट आएका ५९ जना र दुई सवारी साधनका स्टाफ सहित ६१ जनालाई क्वारेनटाइनमा राखिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस र न्यु वेष्ट प्वाइन्टमा बनाइएको क्वारेनटाइनमा भारतीय सिमाबाट उद्धार गरि ल्याईएका ५९ जना र सवारी साधनका दुई जना ...

  • एम्बुलेन्स दुर्घटनामा बेपत्ता चालकको शव फेला

    बेनी ,शनिबार जेठ १० गते ।गत आइतबार म्याग्दीको रघुगंगा गाउपालिका–२, रिठाबोटमा एम्बुलेन्स दुर्घटना हुँदा बेपत्ता चालकको शव फेला परेको छ । आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट पोखरा सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा चालक थासाङ गाउँपालिका–४ का २१ बर्षिय सुज...

  • थप २० जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो

    काठमाडौं,शुक्रबार जेठ ०९ गते । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएक...

  • म्याग्दीमा थप एक जनामा स्क्रव टाइफस संक्रमण

    बेनी ,विहिबार जेठ ०८ गते ।म्याग्दीमा थप एक जनामा स्क्रव टाइफस संक्रमण देखिएको छ । बुधबार बेनी अस्पतालमा उपचार गराउन आउनुभएकी एक युवतीमा स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी नगरपालिका–६ छापाबाट उपचारका लागि बेनी अस्पताल आउनुभएकी १८ बर्षिया युवतीम...

  • धौलागिरी लघुवित्तद्धारा मालिकाको विपद व्यवस्थापन कोषलाई आर्थिक सहयोग

    बेनी ,मंगलबार जेठ ०६ गते ।धौलागिरी लघुवित्तले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोबिड –१९को रोकथाम नियन्त्रणका लागि म्याग्दीको मालिका गाउँपालिकाले स्थापना गरेको विपद राहत व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिकाको वडा नं. ६ दरबाङ्गमा शाखा रहेको वित्तिय संस्थाका शाखा प्रवन्धकद्धय लोकबहादुर ...

  • बाँझो जमिनमा खेति गर्नेलाई धवलागिरी गाउँपालिकाले अनुदान दिने

    बेनी,सोमबार जेठ ०५ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले बाँझो जमिनमा खेति गर्नेलाई अनुदान दिने भएको छ । गाउपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षमा आइतबार मुनामा बसेको कार्यपालिकाको बैठकले खेति हुन छाडेर बाँझिएका जमिनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो । आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार...

  • तीन दिनदेखी मोवाइल र इन्टरनेट अवरुद्ध

    मुना, बुधबार वैशाख ३१ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा तीन दिन देखी मोवाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ । धवलागिरी गाउँपालिकाको मुदी गाउको डाँडामा रहेको नेपाल टेलिकमको मोवाइल र इन्टरनेट सेवाको टावरमा आइतबार बिहान परेको चट्याङले क्षती पु¥याएपछि मोवाइल र इन्टरनेट अवरुद्ध भएको हो । टावरमा क्षति पुग...

  • वडा अध्यक्ष शेरपुजा धरौटीमा छुटे

    बेनी ,मंगलबार बैशाख ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजा धरौटी बुझाएर छुट्नु भएको छ । मंगलबार २०७६ चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउ स्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद भएपछि प्रहरीले दर्ता गरेको हात हतियार तथा खरखजना मुद्दामा २ लाख ५० हजार धरौटी तिरेर छुटेको भ...