म्याग्दी,बुधबार असार ०३ गते । म्याग्दीबाट स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पठाइएकामध्ये १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएका समेत गरि बेनीको क्वारेनटाइनमा बसेकाहरुमध्ये थप १५ जनाको स्वाब पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । जेठ २५ गते पीसीआ...
स्थानीय
-
-
घुम्टे साँस्कृतिक तथा प्रकृतिक संरक्षण मञ्चको बैठक सम्पन्न
सुरेश छन्त्यालगलकोट,सोमबार असार ०१ गते ।विश्वव्यापी माहामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कहर संगै सामाजिक दुरी कायम गर्दै घुम्टे साँस्कृतिक तथा प्रकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका १० पाण्डबखानीको बैठक सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा बसेको बैठकले विश्व व्यापी रुपमा फैलिएको ...
-
च्युरिबोटमा गोरेटो बाटो निर्माण (तस्बिर )
बेनी ,सोमबार असार ०१ गते ।म्याग्दीको मालिका गाउँपालिका–४ ,च्युरिबोटमा गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाबाट विनियोजन भएको तीन लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा गोरेटो बाटो निर्माण गरिएको चमरुङ्ग च्युरिबोट गोरेटो बाटो निर्माण उपभोक्ता समितिका सचिव गोपाल पुन मगरले बताउनुभयो । चमरुङ्गदेखी गाउँ जान दुई सय ...
-
नगरपालिकामा कोल्ड स्टोर निर्माणका लागि आएको १ करोड रुपैयाँ फ्रिज
अमित बिश्वकर्माम्याग्दी ,शनिबार जेठ ३१ गते ।चालु आर्थिक वर्ष २०७६/७७ का लागि संघिय सरकारबाट कोल्ड स्टोर निर्माणका लागि बेनी नगरपालिकालाई प्राप्त भएको बजेट काम हुन नसकी फ्रिज भएको छ ।नगर क्षेत्रका कृषकका समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि केन्द्र सरकार समक्ष बजेट माग गरेको थियो । ...
-
लघुजलविद्युत आयोजना बन्द हुँदा खबाङ्ग सिस्नेरीबासी अन्धकारमा,पहिरोले खानेपानीको मुहान भत्कायो
बेनी ,शनिबार जेठ ३१ गते ।म्याग्दीको मालिका गाउँपालिका–४,खबाङ्ग सिस्नेरी स्थित महखाेला लघु जलविद्युत परियोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । चैत २२ गतेदेखी विद्युत गृहको जेनेरेटरमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको स्थानीय नन्दराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ किलोवाट क्ष...
-
अबरुद्ध इन्टेरनेट सेवा सुचारु, भुपु लाहुरेले पु¥याइदिए महभिरमा इन्टरनेट
अमित बिश्वकर्मा,बेनी ,शनिबार जेठ ३१ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालीका ८ महभिर गाउँमा अबरुद्ध बनेको इन्टरनेट सोमबार देखि पनःसुचारु भएको छ । गत चैत १ गते परेको चट्याङ्गले उक्त इन्टेरनेटको टावरमा क्षती पु¥याएको थियो । महभिर घर भइ हाल बेलायतमा बस्दै आउनु भएका गण बहादुर पाइजा र जसी पाइजाका छोरा भुतपुर्व ब्रिटिस ग...
-
म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरिन तेजकुमारीले, दुई छोरीको विचल्ली
बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दी नदीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । जिल्लाको मंगला गाउँपालिका–२,स्थित रनबाङ्गकी ३२ बर्षिया तेजकुमारी किसानले शुक्रबार म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरेकी हुन् । मंगला गाउँपालिका–२ पानाबगरमा बालुवा बोक्ने काम गर्दै आएकी किसानले शुक्रबार दिउँसो म्याग्दी नदीमा हाम फ...
-
थप एक जनामा डेङ्गु संक्रमण
बेनी ,शुक्रबार जेठ ३० गते ।म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका जिल्लाको मंगला गाउँपालिका–३ का ४९ बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार अस्पताल आएका ती विरामीमा चेक गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । ...
-
तरुणदल म्याग्दीको रक्तदान कार्यक्रममा ४० जनाले रगत दान गरे
बेनी ,शुक्रबार जेठ ३० गते ।नेपाल तरुणदल म्याग्दीको रक्तदान कार्यक्रमा ४० जनाले रगत दान गरेका छन् । नेपाली कांग्रेस ,म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा नेपाल तरुणदल ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र रक्त सञ्चार केन्द्र बेनीको संयोजनमा शुक्रबार बेनी अस्पतालमा संचालन गरिएकाे सो रक्तदा...
-
करेन्टले दुबै हात गुमाएका दुई जनालाई फ्रान्सबाट ३ लाखभन्दा बढी सहयोग
बेनी ,विहिबार जेठ २९ गते ।करेन्ट लागेर दुबै हात गुमाएका म्याग्दीका दुईजनालाई उपचारमा फ्रान्समा रहेका नेपालीले ३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । करेन्ट लागेर दुबै हात गुमाएका मंगला गाउँपालिका–२ बावियाचौरका २८ बर्षिय खिम बहादुर पुन र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी ४ बर्षिया कृशिखा विकको उपचार र घरायसी खर्चका ला...


























