काठमाण्डौं । नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७३४४ पुगेको छ । देशभरका २७ वटा प्रयोगशालामा ४ ह...
स्थानीय
-
-
नेपाली कांग्रेस म्याग्दीद्धारा पहिरो पीडितलाई राहत वितरण सुरु
बेनी । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर विस्थापित भएकालाई नेपाली कांग्रेस म्याग्दीले पहिलो चरणको राहत साम्रागी वितरण गरेको छ । धवलागिरी गाउँपालिका–६ मराङको कल्लेनीबाट विस्थापित भएर छिमेकी वडा ताकमको सिवाङको विद्यालयमा रहेका पहिरो पीडितलाई नेपाली कांग्रेस म्याग्दीले हेलिकप्टरबाट १ लाख १७ हजार बराबरको राहत साम्राग...
-
मंगला गाउँपालिकाको ४० करोड बढीको बजेट पारित,दुई गाउँपालिकालाई सहयोग गर्ने
बेनी ।मंगला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७र०७८ को लागि ४० करोड ३३ लाख २५ हजार पाँच सय साठी रुपैयाँ बराबरको बजेट पारित गरेको छ । आइतबार सम्पन्न नवौं गाउँसभाले उक्त बजेट पारित गरेको हो । यस अघि असार ९ गते बसेको गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले बजेट प्रस्तुत गर्नुभएको थियो । file photo संघिय सरकारको सर्सत अनुद...
-
नेपालमा थप ११६ जनामा कोरोना संक्रमण,मृतकको संख्या ३९ पुग्यो
काठमाडौं । नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । अहिलेसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ । यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । ...
-
मोना युकेले बाढी पहिरो पीडितका लागि तत्काल तीन लाख रुपैयाँ पठाउने
म्याग्दी । म्याग्दी समाज (मोना)युकेले जिल्लाका बाढी पहिरो पीडितका लागी तत्काल तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । म्याग्दी समाज (मोना) युकेले तत्काल बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन ERP कोषबाट तत्काल तीन लाख रुपैयाँ पठाउने भएको हो । गत विहिबार रातीदेखी परेको अविरल बर्षासंगै गएको पहिरोमा परेर म्याग्दीका...
-
कालिगण्डकीमा बेपत्ता टिप्पर चालक पुनको शव भेटियो
सुरेन गरुङ्गपोखरेबगर ।मंगलबार साँझ अन्नपूर्ण गाउँपालिका –३ गईठे नजिकैको भिरबाट कालिगण्डकी नदीमा खसेर बेपत्ता टिप्पर चालक अन्दाजी २६ बर्षिय ज्ञानबहादुर पुनको शव भेटिएको छ । गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिप्पर सडक भासिएर कालीगण्डकीमा खसेको हो । जिल्लाको मंगला गाउँपालिका –५का बेप...
-
म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो । पीसिआर परिक्षणमा रघुगंगाका १...
-
बाढी पहिरो पिडितका लागि मोना कतारद्वारा सहयोग संकलन सुरु
अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।म्याग्दीको धौलागिरी गाउँपालिका – ६ मराङ, मालिका गाउँपालीका– ७ बिम र जिल्लाका अन्य भेगहरुमा बिहिबार राती गएको पहिरोबाट प्रभाबित बनेकाहरुलाइ राहतका लागि म्याग्दी प्रबासी नेपाली संघ ( मोना) कतारले आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाको आकस्मिक कोषबाट कतारी रियाल दुइ हज...
-
बाढी पहिरोले पु¥याएको धनजनको क्षतिप्रति प्रदेश प्रमुख शेरचनद्वारा दुःख व्यक्त
पोखरा ,आइतबार असार २८ गते ।गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले केही दिनदेखि परेको अविरल वर्षाले गण्डकी प्रदेशसहित देशका विभिन्न भागमा पु¥याएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।शुक्रबार एक शोक वक्तव्य जारी गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशका म्याग्दी, कास्की, लमजुङ, तनहुँलगायत देशका विभिन्न भागमा ब...
-
म्याग्दीमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २७ पुग्यो ,अझै चार जना बेपत्ता
अमित विश्वकर्मा/साधन राम्जालीबेनी ,असार शनिबार २७ गते ।विहिबार रातीदेखी परेको अविरल बर्षापछि शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ ,बिममा गएको पहिरोमा परि हराइरहेका मध्य २६ जना मृत भेटिएका छन् । लापु खोलाले बगाएर रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ५० बर्षिय नलिमान छन्त्यालको मृत्यु भएको छ ।...




















