बेनी ,विहिबार असार ११ गते । गाउँसभाका माननीय सदस्यहरु, सम्पुर्ण विश्व नै कोभिड-१९ (कोरोना भाइरस) महामारीले आक्रान्त परेको चुनौतीपूर्ण र असहज अवस्थामा आज धवलागिरी गाउँपालिकाको आँठौ सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु। यस अवसरमा लोकतन्त्र र संघीयता स्थापनार्थ सहादत प्राप्त गर्ने...
स्थानीय
-
-
जलजला गाउँपालिकाको आठौं गाउँसभा : नीति तथा कार्यक्रम पारित
लामाखेत ,विहिबार असार ११ गते । पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ ।बुधबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न गाउँसभा मार्फत जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा अ...
-
म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ,बिहिवार असार ११ गते । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशाला पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको पीसिआर परिक्षणमा थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेहरूमा मंगला गाउँपालिका – १ का वर्ष ३५ र २०...
-
मालिका गाउँपालिकाको बजेट ४१ करोड ५४ लाख
बेनी ,बुधबार असार १० गते ।म्याग्दीको मालिका गाउँपालिकाले साढे ४१ रुपैयाँ बढीको बजेट पारित गरेको छ । बुधबार गाउँपालिकाको केन्द्र दरबाङ्गमा बसेको सातौं गाउँसभाले आगमी आर्थिक बर्ष २०७७÷०७८ का ४१ करोड ५४ लाख १० हजार ९४९ रुपैयाँ बराबरको बजेट पारित गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष टंकप्रसाद पुन मगरले जानक...
-
बेनी नगरपालिकाको बजेट साढे ५८ करोड
बेनी ,बुधबार असार १० गते ।म्याग्दीको बेनी नगरपालिकाले बुधबार निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बुधबार बेनीमा सम्पन्न सातौं नगरसभा मार्फत आगमी आर्थिक बर्ष २०७७÷०७८ का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गनुभएको ...
-
धवलागिरी गाउँपालिकाको कोरोना रोकथाम, पूर्वाधार र रोजगारलाई प्राथमिकता
मुना,बुधबार असार १० गते । कोरोना (भाइरस) रोकथाम, पूर्वाधार, रोजगार र पूर्वाधारका योजनालाई प्राथमिकता दिदै म्याग्दीको धवलागिरी गाउपालिकाले आगामी आर्थिक वर्षका लागि साढे ४२ करोड रुपैयाँको बजेट ल्याएको छ । मुनामा मंगलबार सम्पन्न आठौ गाउसभामामा अध्यक्ष थमसरा पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष र...
-
अमित हमालद्वारा एक महिनाको घर भाडा छुट
अमित बिश्वकर्मा बेनी ,सोमबार असार ०८ गते । म्याग्दीको बेनी नगरपालीका –७ मंगलघाटका घरधनी अमित हमालले जेठ महिनाको घरभाडा छुट गर्नुभएको छ । हमालले आफ्नो बेनी नगरपालीका– ७ , मंगलघाटमा रहेको घरबाट मासिक रुपमा प्राप्त हुने २४ हजार रुपैयाँ र बेनपा– ४ सिङ्गामा रहेको घरबाट मासिक रुपमा प्राप्त हुने ५ हजार गरि रु २९ हजार र...
-
अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)
पोखरेबगर ,आइतबार असार ०७ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँँपालिकाले आगमी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त नीति तथ...
-
अन्नपुर्ण गाउँपालिकाको बजेट करिब ४१ करोड ( पुर्ण पाठ सहित)
पोखरेबगर ,आइतबार असार ०७ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले गाउँसभाबाट आगमी आर्थिक बर्षका लागि करिब ४१ करोड बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले ११ औं गाउँसभामा प्रस्तुत गर्नुभएको आागमाी बर्ष २०७७÷७८ का लागि ४० करोड ९४ लाख २६ हजार रुपैयाँको बजेट गाउँसभाले पारित गरेको हो । बजेटको पुर्ण प...
-
नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौं,आइतबार असार ०७ गते । नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिनुभएको हो । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ ह...

























