नारच्याङ, विहिबार माघ ९ गते । सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको तयारीका लागि म्याग्दीको नारच्याङमा पर्यटन महोत्सवको आयोजना गरिएको छ । अन्नपूर्ण गाउपालिकाले विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदम...
स्थानीय
-
-
नेपाल आइडलको उत्कृष्ट १२ मा म्याग्दीका पुन मगर
म्याग्दी ,सोमबार माघ ६ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’मा म्याग्दीका नेशन पुन मगरले निकै चर्चा बटुलिरहनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घार ,चित्रे घर भई हाल पोखरा नदिपुरामा बस्दै आउनुभएका पुन मगरले दर्शक र निर्णायकको मन जित्दै उत्कृष्ट १२ सम्म आफ्नो स्थान सुरक्षित गरिसक्नुभएको छ । ‘मेघा र...
-
मोना हङकङ महिला विभागद्धारा अनाथ विद्यार्थीलाई आर्थिक सहयोग
बेनी, शनिबार माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्...
-
एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय पुरस्कृत
बेनी ,शनिबार माघ ४ गते । म्याग्दीमा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायीक विद्यार्थी र उनिहरुले अध्ययन गरेको विद्यालय पुरस्कृत भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले स्थापना गरेको मोना हङकङ ट्रष्ट फण्डद्धारा २०७४ र २०७५ सालको एसईई परिक्षामा सहभागि भई उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका छात्र...
-
हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविलाई
बेनी ,शनिबार माघ ४ गते । जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविले हात पारेको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’द्धारा आयोजित शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी बेनी नगरपालिका...
-
घुम्टे युवा परिवारका अध्यक्ष थापा र उपाध्यक्ष साहानी जापानमा सम्मानित
जापान टोकियो ,शुक्रबार माघ ३ गते । एक दशक देखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ । घुम्टे युवा परिवार जापान शाखाद्वारा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान कार्यक्रममा थापालाई सम्मान...
-
भारोत्तोलन खेलाडी पुन मगर सम्मानित
बेनी ,बुधबार माघ १ गते । भारोत्तोलन खेलाडी तारादेवी पुन मगर सम्मानित हुनुभएको छ । नेपाल मगर संघ,म्याग्दीद्धारा माघेसंक्रान्तीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमममा खेलाडी पुन मगर मगरसंघ म्याग्दीबाट सम्मानित हुनुएको हो । केही समय अघि सम्पन्न १३ औं एशिलायाली खेलकुदमा नेपालको तर्फबाट भारोत...
-
म्याग्दीमा राष्ट्रिय योग दिवस मनाइयो
बेनी,बुधबार माघ १ गते । म्याग्दीको सदरमुकाम बेनीमा विभिन्न कार्यक्रम गरि राष्ट्रिय योग दिवस मनाइएको छ । नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा बुधबार बेनीमा राष्ट्रिय योग दिवस मनाइएको हो । कार्यक्रममा योगी तथा स्वयमसेवकलाई सम्मान गरिएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर...
-
म्याग्दीमा आठौं माघेसंंक्रान्ति मेला सुरु
बेनी ,मंगलबार पौष २९ गते । ...
-
म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको मान्यता
म्याग्दी ,सोमबार पौष २८ गते । म्याग्दीको सदमुकाम बेनीमासमुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। क्युएए प्राप्तसँगै म्याग्दी क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ। विश्व विद्यालय अनुदान आयोगले सोमबार काठमाडौंमा म्याग्दीसहित ...