६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि ,नेपालमा संक्रमितको संख्या ४९ पुग्यो

काठमाडौं,शुक्रबार बैशाख १२ गते । कोरोना भाइरस (कोभिड–१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।अनलाइनखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार