बेनी ,विहिबार बैशाख ११ गते ।कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व नै उच्च जोखिममा रहेको समयमा काठमाण्डौंबाट विद्यार्थी तथा मजदुर ल्याउने सांसद तथा नेताहरुको पहलप्रति म्याग्दीका स्थानीय तहहरुले गुनासो गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको ...
स्थानीय
-
-
रघुगंगाको खरबारीमा भेटिएको रतुवा मृग जंगलमा लगेर छाडीयो
दग्नाम ,बुधबार वैशाख १० गते । जिल्लाको रघुगंगा गाउँपालिका–२,भगवतीमा खरबारीमा रतुवा मृग भेटिएको छ । भगवतीका फैदबहादुर भण्डारीको खरबारीमा १.८ केजी तौल भएको रतुवा मृगको पाठी बेवारीसे अवस्थामा भेटिएको हो । स्थानीयले भेटाएको सो रतुवा मृगको जंगलमा लगेर छाडीएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । मृगलाई ...
-
वडामा राहत वितरणको विषयमा सामाजिक सञ्जालमा आएका कुरा निराधार हुन : सर्वदलिय बैठक प्रेस विज्ञप्ती सहित
थम्मन थापाबागलुङ,बुधबार वैशाख १० गते ।अहिले विश्व नै कोरोना भाईरस कोभिड १९ को सिकार बनिरहेको छ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले चैत ११ गते देखि लक डाउन जारी राखेको छ । देशभर हाल सम्म ४२ जनामा कोभिड १९ को संक्रमण पुष्टी भएको छ । देश लक डाउन भएपछि अहिले दैनिक ज्याला मजदुरी गर्ने देखि विपन्न ...
-
तस्करको तारोमा साल–खयर,रामधुनीमा ३ पक्राउ
जनकपुर/रौतहट/महोत्तरी ,बुधबार बैशाख १० गते । धनुषाको मिथिला नगरपालिका ११ स्थित तल्लो तुलसी ढाडखोलाको तिरैतिर लहलहाउँदो छ, सुन्दर सामुदायिक वन । सामुदायिक वनको एरिया सक्दै सुरु हुन्छ, राष्ट्रिय वनको क्षेत्र । साल र खयरकै धेरैजसो रूख रहेकाले यी दुवै वन काठ तस्करको जहिल्यै तारो बन्छ । लकडाउनले त काठ तस्करलाई झन् स...
-
उदयपुरका थप दुईजनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं,मंगलबार बैशाख ०९ गते । उदयपुरका थप दुईजनाको कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर बिधिबाट परीक्षण गरिएका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ। मंगलबार ...
-
नेपालमा कोभिड १९ ःकृषि क्षेत्रमा यसको प्रभाव र अबको बाटो
टीकाबहादुर कार्कीकृषि बिज्ञ, नेपाल कृषि अनुसन्धान परिषद, नार्क बिश्व खाध्य संगठनका अनुसार बिश्वमा प्रमुख समस्याको रुपमा देखिएको कोरोना (कोभिड१९)का कारण संसारका ८२ करोड भन्दा बढी जनताहरु चरम भोकमरिको चपेटामा परेका छन भने यो क्रम नाटकीय रुपमा बढ्नेछ। टीकाबहादुर कार्की त्यसो त संसारभर कैयन कृषि मजदुरहरु बेरोजगार...
-
नगरपालिकाकाे कोरोना रोकथाम कोषमा एक करोड विनियोजन,आइसोलेशन वार्ड बनाउने
म्याग्दी,मंगलबार बैशाख ०९ गते । म्याग्दीको बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । कोरोना नियन्त्रणको लागि लकडाउन घोषणा संगै रु पचास लाख बजेट बिनियोजन गरेको नगरपालिकाले आईतवार थप ५० लाख रुपैयाँ ...
-
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री तथा सांसदहरुले नै गरे लकडाउनको अवज्ञा
म्याग्दी ,मंगलबार बैशाख ०९ गते ।कोरोना महामारी रोक्न आह्वान गरिएको लकडाउनलाई अवज्ञा गर्दै म्याग्दीमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । मन्त्री ,सांसद,जनप्रतिनिधि तथा प्रशासन लगायतको उपस्थितीमा देशमा जारी कोरोना भाइरसविरुद्धको लकडाउन तथा एकै ठाउँ २५ भन्दा बढी मानिस बेला हुन नपाइने नियमलाई उल्लंघन गर्दै भीड जम्मा गरेर गण्...
-
कोरोनाबाट नेदरल्याण्डमा म्याग्दीकी भट्टचनको निधन
नेदरल्याण्ड,आइतबार बैशाख ०७ गते । नेदरल्याण्डमा बसोवास गर्दै आएकी एक नेपाली महिलाको कोरोना भाइरस संक्रमणको कारण ज्यान गएको छ । ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । म्याग्दीको मालिका गाउँपालिका– ६ रातढुंगा घर भई श्रीमान र २ बच्चासहित १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएकी भट्टचन चिकित्...
-
डा.शेरबहादुर पुनमाथि कारबाहीको निर्णयबाट पछि हट्यो सरकार
काठमाडौँ ,आइतबार बैशाख ०७ गते । ’शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा.शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले मिडियामा बढ्ता जान्ने भएर अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्यो’, शनिबार बिहानदेखि नेपाली मिडिया र सामाजिक सञ्जालमा यो खबर डढेलोझैँ फैलियो। file photo विगतदेखि नै मिडियामैत्री स्वभाव दे...


























